Techie IT
२०८१ वैशाख १६, आईतबार
NepaliPatra logo
गृहपृष्ठखेलसाफ यू–१६ च्याम्पियनसिपका लागि नेपाली टिमको घोषणा

साफ यू–१६ च्याम्पियनसिपका लागि नेपाली टिमको घोषणा


काठमाडौँ। साफ यू–१६ च्याम्पियनसिप २०२३ का लागि नेपाली यू–१६ राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ।

नेपाली टिमका मुख्य प्रशिक्षक रवीन्द्र सिलाकारले सोमबार च्याम्पियनसिपका लागि २३ सदस्यीय अन्तिम टोली घोषणा गरेका हुन्। भुटानमा हुने तालिका रहेको च्याम्पियनसिप सेप्टेम्बर १ देखि १० सम्म हुनेछ।

च्याम्पियनसिपको समूह ‘ए’मा रहेका नेपालसँगै भारत र बंगलादेश छन्।

खेल १ देखि १० सेप्टेम्बरसम्म भुटानको थिम्पुमा हुनेछ।

नेपाली टिमः

गोलकिपरः विषेश बानियाँ, पेम्बा नुरबु भोटे, भक्तबहादुर परियार

डिफेन्डरः एकराज विश्वकर्मा, किशन थापा, अरविन्दकुमार धामी, भुवन कामी, प्रशान्त मोक्तान, निशानराज लवोत, किशोरकुमार दानवर, शरण एस.के.

मिडफिल्डरः सुजल स्याङ्तान, राम थामी, पेम्बा तामाङ, गणेश पुलामी मगर, विनायक थारु, सुवास बम, लक्ष्मण थामी, डिलन लिम्बू

फरवार्डः सन्तोष गोङ्वा, रोहित श्रेष्ठ, हिमेश माझी, दर्शन अधिकारी




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित

काठमाडौँ । वेस्ट इन्डिज ‘ए’ले नेपाललाई १० रनले पराजित गरेको छ । आइतबार त्रिवि क्रिकेट मैदानमा टस जितेर नेपालविरुद्ध ब्याटिङ

वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियाे १६१ रनकाे लक्ष्य

काठमाडौँ । वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई १६१ रनको लक्ष्य दिएको छ । पाँच खेलको टी–२० क्रिकेट शृङ्खलाको दोस्रो खेलमा

नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको दोस्रो खेल आज

काठमाडौँ । नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको दोस्रो खेल आज हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको

अन्तर्राष्ट्रिय उसु आमन्त्रित प्रतियोगितामा नेपालले २ रजत र ४ कास्य…

काठमाडाैँ । चीनमा सम्पन्न अन्तर्राष्ट्रिय उसु आमन्त्रित प्रतियोगिता २०२४ मा नेपालले २ रजत र ४ कास्य पदकसहित कुल ६ वटा

वेस्ट इन्डिज ‘ए’ सँगको टी–२० क्रिकेट शृङ्खलाका लागि नेपाली टोली…

काठमाडौँ । वेस्ट इन्डिज ‘ए’ टोलीसँगको पाँच खेलको टी–२० क्रिकेट शृङ्खलाका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ ।

वेष्टइण्डिज ‘ए’ टोली नेपाल आईपुग्यो

काठमाडौँ । टी–२० सिरिज खेल्न वेष्ट इण्डिज ‘ए’ टोली नेपाल आइपुगेको छ । घरेलु टोलीसँग ५ खेलको टी–२० सिरिज खेल्न

Techie IT