गृहपृष्ठ ∕ खेल ∕ प्रिमियर लिगमा आज ६ खेल, कुन–कुन टिम भिड्दैछन् ?प्रिमियर लिगमा आज ६ खेल, कुन–कुन टिम भिड्दैछन् ? नेपालीपत्र शनिबार, २०८० भदौ ९ गते, ११:११ मा प्रकाशित खेल काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आज शनिबार ६ खेलहरु हुँदैछन् । पहिलो खेलमा बर्नमाउथले टोटेनहमको सामना गर्दैछ ।यो खेल साँझ १७ः१५ बजे सुरु हुनेछ । यस्तै, एकै समयमा म्यान्चेस्टर युनाइटेडले नटिङहम फरेस्टको सामना गर्दैछ भने आर्सनल र फुलहम भिड्दैछन् । यस्तै, ब्रन्टफोर्ड र क्रिस्टल प्यालेस आमनेसामने हुँदा एभर्टनले वल्भ्ससँग प्रतिस्पर्धा गर्दैछ ।यी सबै खेलहरु साँझ १९ः४५ बजे सुरु हुनेछ । आज राती नै ब्राइटन र वेस्टहामबीच प्रतिस्पर्धा हुँदैछ । यो खेल २२ः१५ बजे सुरु हुनेछ ।दोस्रो हप्तासम्म आइपुग्दा ब्राइटन ६ अंकका साथ शीर्षस्थानमा रहँदा समान अंक भएका म्यान्चेस्टर सिटी र आर्सनल क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेका छन् । ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जलीकाठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद टप एन्ड टि–२० सिरिजमा नेपालको लगातार दोस्रो जितकाठमाडौं । नेपालले टप एन्ड टि–ट्वान्टी सिरिजमा लगातार दोस्रो जित निकालेको छ । सोमपाल कामीको सानदार बलिङमा नेपालले बुधबार मेलबर्न ऐन, कानून, नियमविपरीत विज्ञापन नगर्न क्यानलाई विज्ञापन बोर्डद्वारा सचेतकाठमाडाैँ । विज्ञापन बोर्डले प्रचलित ऐन, कानून, नियमविपरीत विज्ञापन नगर्न नेपाल क्रिकेट सङ्घ (क्यान)लाई सचेत गराएको छ । क्यानले गएको डुरान्ड कप : त्रिभुवन आर्मी समूह चरणबाटै बाहिरियोकाठमाडौं । त्रिभुवन आर्मी फुटबल क्लब भारतमा भइरहेको डुरान्ड कपको समूह चरणबाटै बाहिरिएको छ । जमशेदपुरको जेआरडी स्पोर्टस कम्प्लेक्स मंगलबार ‘फिफा फुटबल फर स्कुल’ कार्यक्रमको शुभारम्भकाठमाडौं । प्रधानमन्त्री के.पी. शर्मा ओलीले खेल क्षेत्रको विकासमा सरकारले बिशेष प्राथमिकता दिएको बताएका छन् । अखिल नेपाल फुटबल संघ नेपाल र कुवेतले वार्षिक द्विपक्षीय क्रिकेट शृङ्खला खेल्नेकाठमाडाैँ । नेपाल क्रिकेट सङ्घ (क्यान) र कुवेत क्रिकेट बोर्ड बीच क्रिकेटलाई अगाडि बढाउन द्विपक्षीय शृङखला आयोजना गर्न सहमति भएकाेधेरै पढिएका खबर १ उपप्रधानमन्त्री श्रेष्ठ र पाकिस्तानी राजदूत हाश्मीबिच भेटवार्ता २ पार्टीलाई कार्ययोजना र कार्यतालिका अनुरुप नै चलाउनुपर्ने शेखर कोइराला पक्षको निष्कर्ष ३ भरतपुर महानगरले वितरण गर्यो १ करोड अनुदानको कृषि उपकरण ४ ब्रिटिस कलेजका पाँच जना विद्यार्थी अन्तर्राष्ट्रिय इन्टर्नसिपका लागि जर्मनी र थाइल्याण्ड जाने ५ ललितपुरमा चिनियाँ र फिलिपिनीले सञ्चालन गरेको कलसेन्टरमा छापा, ५० जना पक्राउ ६ रक्षामन्त्री राजनाथ सिंह र जर्मन समकक्षी बोरिस पिस्टोरियसबीच वार्ता ७ त्रिवि उपकुलपतिको विज्ञापनमा ‘पूर्वपदाधिकारीको अनुभव’ हटाएर अर्को सूचना निकाल्न प्रधानमन्त्रीको निर्देशनThe Film Nepal