Techie IT
२०८० असोज १७, बुधबार
NepaliPatra logo
गृहपृष्ठखेलप्रिमियर लिग: यस सिजनको अन्तिम खेलहरु आज हुँदै

प्रिमियर लिग: यस सिजनको अन्तिम खेलहरु आज हुँदै


एजेन्सी । आज प्रिमियर लिगमा विशेष १० खेलहरु हुँदैछन् । यस सिजनको अन्तिम खेलहरु आज हुँदैछन् । यस सिजनको प्रिमियर लिगको उपाधि म्यानचेस्टर सिटीले जितिसकेको छ ।

त्यस्तै शिर्ष चारमा आर्सनल, म्यानचेस्टर युनाइटेड र न्युक्यासल युनाइटेड परेका छन् ।

लिभरपुलले यस सिजन अपेक्षा अनुसार खेल्न सकेन । खेलाडी घाइते भएका कारण पनि टिम सेट हुन नसकेको प्रशिक्षक उर्गेन क्लपले बताएका थिए । लिभरपुलले आउने सिजन युरोपा लिग खेल्नेछ ।

आज प्रिमियर लिगमा विशेष कुन दुई टिम रेलिगेट हुने हुन् त्यो निकै चासोको साथ हेरिएको छ । इभर्टन, लेस्टर सिटी, लिड्स युनाइटेडमध्ये दुई टिम रेलिगेट हुनेछन् । साउथह्याम्टन यसअघि रेलिगेट भइसकेको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

महिला भलिबलमा नेपाल भारतसँग पराजित

काठमाडौँ । चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुद (एसियाड)प्रतियोगिताअन्तर्गत महिला भलिबल खेलमा नेपाल भारतसँग पराजित भएको छ । भारतसँग नेपाली

पाल्पामा खुल्ला क्रिकेट प्रतियोगिता

काठमाडौँ। ख्याहा पाल्पा काठमाडौँ समाज नेपालको आयोजनामा वृहत खुल्ला क्रिकेट प्रतियोगिताको आयोजना गरिने भएको छ। हिन्दु नेपालीहरुको महान पर्व बिजया

एसियाली खेलकुदः चीन १६१ स्वर्णसहित शीर्षस्थानमा, कबड्डीमा नेपालको पदकको टुङ्गो…

काठमाडौँ । १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत मङ्गलबारसम्म पाँच सय ८२ पदकको छिनोफानो भएको छ । मङ्गलबारसम्मको खेल प्रदर्शनका आधारमा

च्याम्पियन्स लिगः रियलको रोमाञ्चक जित

एजेन्सी । च्याम्पियन्स लिग फुटबल अन्तर्गत रियल मड्रिडले रोमाञ्चक जित निकालेको छ । गएराति भएको समूह चरणको खेलमा स्पेनिस क्लब

च्याम्पियन्स लिगः आर्सनल र म्यान्चेस्टर युनाइटेड पराजित

एजेन्सी । च्याम्पियन्स लिगको समूह चरण अन्तर्गतको खेलमा आर्सनलले हार ब्यहोरेको छ । गएराति भएको खेलमा इंग्लिस क्लब आर्सनल फ्रेन्च

२०११ विश्वकपका ती १० स्टार खेलाडी, जसले यस पटक पनि…

एजेन्सी । एकदिवसीय क्रिकेटको सबैभन्दा ठूलो प्रतियोगिता विश्वकप सुरु हुन अब केही दिन मात्रै बाँकी छ । अक्टोबर ५ देखि

Techie IT