गृहपृष्ठ ∕ खेल ∕ लेस्टर सिटी रेलिगेशनमालेस्टर सिटी रेलिगेशनमा नेपालीपत्र सोमबार, २०८० जेठ १५ गते, ०५:४३ मा प्रकाशित खेल एजेन्सी । इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार राति एकै समयमा १० खेलहरु भए । लिग उपाधि जितेको म्यान्चेस्टर सिटी ब्रेन्टफोर्डसँग १–० गोलले पराजित हुँदा लेस्टर सिटीले वेस्टहाम युनाइटेडलाई २–१ गोलले पराजित गरेपनि रेलिगेशनमा पर्यो ।एभर्टनले बर्नमाउथमाथि १–० गोलको जित निकालेसँगै लेस्टर रेलिगेशनमा परेको हो । २०१५/२०१६ सिजनको प्रिमियर लिग विजेता समेत रहेको लेस्टर सिटी च्याम्पियनसिपमा घटुवा भएको छ ।लेस्टरसँगै लिड्स युनाइटेड र साउथह्याम्प्टन पनि रेलिगेशनमा परे । म्यान्चेस्टर सिटी, आर्सनल, म्यान्चेस्टर युनाइटेड र न्युक्यासल युनाइटेडले शीर्ष चारमा रहँदै च्याम्पियन्स लिग खेल्नेछन् । #प्रिमियर लिगग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार महिला फुटबलमा नेपाल भियतनामसँग पराजितकाठमाडौँ। १९ औँ एसियाली खेलकुदको महिला फुटबलअन्तर्गत पहिलो खेलमा नेपाली महिला राष्ट्रिय टोली भियतनामसँग पराजित भएको छ। समूह ‘डी’को पहिलो शनिबारदेखि १९औँ एसियाड हाङ्चाओ सहरमा सुरु हुँदैकाठमाडौँ । चीनको हाङ्चाओ सहरमा शनिबारदेखि १९औँ एशियाली खेलकुद प्रतियोगिता (एसियाड)मा सुरु हुँदैछ । समारोहमा आयोजक, खेलकुद समिति, प्रशिक्षक, खेलाडी नेपाल पाकिस्तानसँग पराजितकाठमाडौँ । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यू–१९ च्याम्पियनसीपअन्तर्गत आज भएको खेलमा घरेलु टोली नेपाल पाकिस्तानसँग पराजित भएको छ । फिफा वरीयतामा नेपाल यथावत्काठमाडौँ। फिफा वरीयतामा नेपाली राष्ट्रिय फुटबल टिम यथावत् छ। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बिहीबार अद्यावधिक गरेको नयाँ वरीयताअनुसार नेपाल च्याम्पियन्स लिग: आर्सनलको सानदार जितएजेन्सी । गएराति भएको च्याम्पियन्स लिगमा आर्सनलले पिएसभी इण्डहोभेनलाई ४-० गोलले पराजित गर्न सफल भएको छ । यस सिजन पनि च्याम्पियन्स लिगः बायर्न म्युनिखद्वारा म्यानचेस्टर युनाइटेड पराजितएजेन्सी । गएराति भएको च्याम्पियन्स लिग खेलमा बायर्न म्युनिखले म्यानचेस्टर युनाइटेडलाई ४-३ गोलले पराजित गर्न सफल भएको छ । बायर्नलाईधेरै पढिएका खबर १ रुसको सामु हार स्वीकार गर्दै नेटो, मान्ला त युक्रेनले यी सर्तहरु ! २ प्रचारप्रसार नहुँदा ओझेलमा छ १३ तले आकाशदेवी मन्दिर ३ के छ पुटिनको ‘सेप्टेम्बर प्लान’ ? रूसले चाँडै कीभ कब्जा गर्ने ४ चार जिल्लामा टेलिकमको फाइबर लाइन विस्तार ५ साहित्यकार तिमिल्सिनाको ‘अक्कर’ उपन्यासमाथि परिचर्चा ६ पर्यटकीय केन्द्र बन्दै ‘राप्ती शान्ति उद्यान’ ७ रुद्राक्ष लगाएपछि के–के गर्नुहुँदैन ?