Techie IT
२०८१ असार ९, आईतबार
NepaliPatra logo
गृहपृष्ठखेललेस्टर सिटी रेलिगेशनमा

लेस्टर सिटी रेलिगेशनमा


एजेन्सी । इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार राति एकै समयमा १० खेलहरु भए । लिग उपाधि जितेको म्यान्चेस्टर सिटी ब्रेन्टफोर्डसँग १–० गोलले पराजित हुँदा लेस्टर सिटीले वेस्टहाम युनाइटेडलाई २–१ गोलले पराजित गरेपनि रेलिगेशनमा पर्यो ।

एभर्टनले बर्नमाउथमाथि १–० गोलको जित निकालेसँगै लेस्टर रेलिगेशनमा परेको हो । २०१५/२०१६ सिजनको प्रिमियर लिग विजेता समेत रहेको लेस्टर सिटी च्याम्पियनसिपमा घटुवा भएको छ ।

लेस्टरसँगै लिड्स युनाइटेड र साउथह्याम्प्टन पनि रेलिगेशनमा परे । म्यान्चेस्टर सिटी, आर्सनल, म्यान्चेस्टर युनाइटेड र न्युक्यासल युनाइटेडले शीर्ष चारमा रहँदै च्याम्पियन्स लिग खेल्नेछन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

विश्वकप क्रिकेट खेलेर स्वदेश फर्कियो नेपाली क्रिकेट टिम

काठमाडौँ । आइसिसी टि ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिता प्रतियोगिताको समूह चरणको खेल खेलेर नेपाली क्रिकेट टोली आज स्वदेश फर्किएका छन्

दीपेन्द्रसिंह ऐरी पुगे ‘अलराउन्डर’को छैठौँ नम्बरमा

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी दीपेन्द्रसिँह ऐरी आईसीसी टी–२० अन्तर्राष्ट्रियतर्फ अलराउन्डरको वरियतामा छैठौँ स्थानमा पुगेका छन् । यसअघि

विश्वकप क्रिकेटको सुपर आठमा पुग्ने सबै टोलीको टुङ्गो लाग्यो

काठमाडौँ । आईसीसी टी–२० विश्वकप क्रिकेटमा सुपर आठमा पुग्ने सबै टोलीको टुङ्गो लागेको छ । आजको खेलमा नेपाल बङग्लादेशसँग २१

नेपाल बंगलादेशसँग २१ रनले पराजित

काठमाडौँ । वेस्ट इन्डिज र अमेरिकामा जारी आईसिसी टी– २० विश्वकपको आफ्नो अन्तिम खेलमा नेपालले बंगलादेशसँग २१ रनको हार ब्यहोरेको

नेपाल दक्षिण अफ्रिकासँग १ रनले पराजित

काठमाडौँ ।आईसीसी टी–२० विश्वकपमा नेपाल दक्षिण अफ्रिकासँग १ रनले पराजित भएको छ । सनसनीपूर्ण खेलमा अन्तिम बलमा दुई रन जोड्न

नेपाल र श्रीलंकाबिचको खेल वर्षाका कारण रद्द

काठमाडौँ । टी–२० विश्वकप क्रिकेटअन्तर्गत नेपाल र श्रीलंकाको खेल वर्षाका कारण रद्द भएको छ । अमेरिकाको फ्लोरिडामा लगातार वर्षा भएपछि

Techie IT