गृहपृष्ठ ∕ खेल ∕ नेपाली क्रिकेट खेलाडीहरुलाई भारतीय प्रशिक्षक र खेलाडीबाट सम्माननेपाली क्रिकेट खेलाडीहरुलाई भारतीय प्रशिक्षक र खेलाडीबाट सम्मान नेपालीपत्र मंगलबार, २०८० भदौ १९ गते, १३:५१ मा प्रकाशित खेल काठमाडौँ। नेपाली क्रिकेट खेलाडीहरु भारतीय प्रशिक्षक र खेलाडीबाट सम्मानित भएका छन्। भारतविरुद्धको उत्कृष्ट प्रदर्शन गरेका तीन नेपाली खेलाडी मेडलसहित सम्मानित भएका हुन्।ओपनर ब्याटर आसिफ शेख, अलराउण्डर सोमपाल कामी र दीपेन्द्र सिंह ऐरी भारतीय प्रशिक्षक र खेलाडीबाट सम्मानित भएका हुन्। पहिलो पटक एसिया कप क्रिकेट खेलेको नेपाली टोली दोस्रो खेलमा भारतसँग पराजित भएको थियो।पराजित भए पनि नेपाली खेलाडीलाई भारतीय प्रशिक्षक राहुल द्रविड र पूर्व कप्तान विराट कोहलीले मेडल लगाइदिएर सम्मान गरेका थिए।सोमबार श्रीलंकाको पल्लेकेले रंगशालामा भएको खेलमा नेपाल १० विकेटले पराजित भएको थियो। तर, नेपालले भारतविरुद्ध गरेको ब्याटिङको सबैतिर प्रशंसा भइरहेका बेला नेपाली खेलाडीलाई भारतीय खेलाडीले मेडल लगाएर सम्मान गरेका हुन्। #खेलाडी #प्रशिक्षकग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जलीकाठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद टप एन्ड टि–२० सिरिजमा नेपालको लगातार दोस्रो जितकाठमाडौं । नेपालले टप एन्ड टि–ट्वान्टी सिरिजमा लगातार दोस्रो जित निकालेको छ । सोमपाल कामीको सानदार बलिङमा नेपालले बुधबार मेलबर्न ऐन, कानून, नियमविपरीत विज्ञापन नगर्न क्यानलाई विज्ञापन बोर्डद्वारा सचेतकाठमाडाैँ । विज्ञापन बोर्डले प्रचलित ऐन, कानून, नियमविपरीत विज्ञापन नगर्न नेपाल क्रिकेट सङ्घ (क्यान)लाई सचेत गराएको छ । क्यानले गएको डुरान्ड कप : त्रिभुवन आर्मी समूह चरणबाटै बाहिरियोकाठमाडौं । त्रिभुवन आर्मी फुटबल क्लब भारतमा भइरहेको डुरान्ड कपको समूह चरणबाटै बाहिरिएको छ । जमशेदपुरको जेआरडी स्पोर्टस कम्प्लेक्स मंगलबार ‘फिफा फुटबल फर स्कुल’ कार्यक्रमको शुभारम्भकाठमाडौं । प्रधानमन्त्री के.पी. शर्मा ओलीले खेल क्षेत्रको विकासमा सरकारले बिशेष प्राथमिकता दिएको बताएका छन् । अखिल नेपाल फुटबल संघ नेपाल र कुवेतले वार्षिक द्विपक्षीय क्रिकेट शृङ्खला खेल्नेकाठमाडाैँ । नेपाल क्रिकेट सङ्घ (क्यान) र कुवेत क्रिकेट बोर्ड बीच क्रिकेटलाई अगाडि बढाउन द्विपक्षीय शृङखला आयोजना गर्न सहमति भएकाेधेरै पढिएका खबर १ टिकटक बन्द गरे नगरेकाबारे जवाफ दिन प्राधिकरणको निर्देशन २ गाजामा छिट्टै युद्धविराम हुनसक्ने, कतारमा इजरायल र हमासबीच सहमतिको बाटो खोजिँदै ३ त्रिवि उपकुलपतिको विज्ञापनमा ‘पूर्वपदाधिकारीको अनुभव’ हटाएर अर्को सूचना निकाल्न प्रधानमन्त्रीको निर्देशन ४ भ्रष्टाचारको फाइल नखोले सदन र सडकबाट आन्दोलन चर्काउने सांसद शाहीको चौधरी ५ सुन तस्करी प्रकरणमा संलग्न रहेको आरोपमा एक चिनियाँ नागरिक पक्राउ ६ चलचित्र ‘जनै हराएको मान्छे: सम्बन्धका धागाहरू’मा जनै कसरी हराउँछ ? ७ बुद्ध धर्ममा विभिन्न सम्प्रदायहरूको विकास The Film Nepal