Techie IT
२०८२ वैशाख २३, मंगलबार
NepaliPatra logo
गृहपृष्ठखेलविश्व प्रतिष्ठित फुटबल अवार्ड वालाेन डी ओरको प्रारम्भिक सुची सार्वजनिक

विश्व प्रतिष्ठित फुटबल अवार्ड वालाेन डी ओरको प्रारम्भिक सुची सार्वजनिक


एजेन्सी । विश्व प्रतिष्ठित फुटबल अवार्ड वालाेन डी ओरको प्रारम्भिक सुची सार्वजनिक भएको छ । सार्वजनिक गरिएको प्रारम्भिक सुचीमा ३० खेलाडीहरु रहेका छन् तर क्रिस्टियानो रोनाल्डो भने परेका छैनन् ।

यस्तो छ सुचीः

जोस्को ग्वार्डिओल – म्यानचेस्टर सिटी

जमाल मुसियाला – बायर्न म्युनिख

आन्द्रे ओनाना – म्यानचेस्टर युनाईटेड

करिम बेन्जिमा – अल इत्तिहाद

मोहमद सलाह – लिभरपुल

बुकायो साका – आर्सनल

केभिन डी ब्रुइन – म्यानचेस्टर सिटी

जुड बेलिङघम – रियल मड्रिड

रेन्डल कोलो मुआनी – पीएसजी

बर्नार्डो सिल्भा – म्यानचेस्टर सिटी

ख्विचा क्वारत्सखेलिया – नापोली

निकोलो बरेला – इन्टर मिलान

एमिलियानो मार्टिनेज – एस्टन भिल्ला

रुबेन डायस – म्यानचेस्टर सिटी

एर्लिङ हालान्ड – म्यानचेस्टर सिटी

मार्टिन ओडेगार्ड – आर्सनल

इलके गुन्डोगन – बार्सिलोना

यासीन बौनौ – सेभिल्ला

जुलियन अल्वारेज – म्यानचेस्टर सिटी

भिनिसियस जुनियर – रियल मड्रिड

रोड्री – म्यानचेस्टर सिटी

एन्टोनी ग्रिजम्यान – एट्लेटिको मड्रिड

लियोनल मेस्सी – इन्टर मियामी

लुटोरो मार्टिनेज – इन्टर मिलान

रोबर्ट लेवान्डोस्की – बार्सिलोना

किम मिन जे – बार्यन म्युनिख

लुका मोड्रिक – रियल मड्रिड

केलियन एमबाप्पे – पीएसजी

ह्यारी केन – बायर्न म्युनिख

विक्टर ओसिम्हेन – नापोली




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

ललितपुर सिटी लगातार दोस्रोपटक नेपाल सुपर लिग च्याम्पियन

काठमाडौँ । ललितपुर सिटी एफसी लगातार दोस्रोपटक नेपाल सुपर लिग (एनएसएल)को च्याम्पियन बनेको छ । ललितपुर तेस्रो संस्करणको फाइनलमा शनिबार

एन्फा कप फुटबल प्रतियोगिता नहुने

काठमाडाैँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आयोजना गर्ने भनेको लिग कम नकआउट फुटबल प्रतियोगिता एन्फा कप नहुने भएको छ

ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस काठमाडौंमा

काठमाडौं । विश्वकप विजेता ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस काठमाडौं आइपुगेका छन् । उनी नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनका

वैशाख ५ गते नेपाल आउने भए रोबर्टो कार्लोस

काठमाडाैँ । ब्राजिल फुटबलका महान् खेलाडी रोबर्टो कार्लोस आउँदो बैशाख ५ गते नेपाल आउने भएका छन् । नेपाल सुपर लिग

हङकङमा हुने चार देशीय क्रिकेट शृङ्खलाको खेल तालिका सार्वजनिक

काठमाडाैँ । हङकङमा हुने चार देश सम्मिलित टी–२० क्रिकेट श्रृंखलाको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का

आर्मीलाई हराउँदै राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफलाई

काठमाडाैँ । राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफ फुटबल क्लबले जितेको छ । चितवनकाे भरतपुरमा रहेको कृष्णपुर मैदानमा भएको फाइनलमा

Techie IT