गृहपृष्ठ ∕ खेल ∕ च्याम्पियन्स लिगः बायर्न म्युनिखद्वारा म्यानचेस्टर युनाइटेड पराजितच्याम्पियन्स लिगः बायर्न म्युनिखद्वारा म्यानचेस्टर युनाइटेड पराजित नेपाली पत्र बिहीबार, २०८० असोज ४ गते, ०६:३१ मा प्रकाशित खेल एजेन्सी । गएराति भएको च्याम्पियन्स लिग खेलमा बायर्न म्युनिखले म्यानचेस्टर युनाइटेडलाई ४-३ गोलले पराजित गर्न सफल भएको छ ।बायर्नलाई जित दिलाउन लिओरो साने, सर्जी जिनेब्री, ह्यारी केन र टेलले एकएक गोल गरे । ह्यारी केनले खेलको ५४ औँ मिनेटमा पाएको पेनाल्टीमार्फत गोल गरे ।म्यानुका लागि काशिमेरोले दुई गोल गर भने होजलण्डले एक गोल गरे ।समुह ए अन्तर्गतको पहिलो खेलमा म्यानुको खराब सुरुवात भएको छ भने बायर्नले बलियो खेल प्रदर्शन गरेको छ ।बायर्नले महत्वपुर्ण तीन अंक जोडेको छ । #च्याम्पियन्स लिग #बायर्न म्युनिखग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार नेपाल आईसीसी १९ वर्षमुनिको महिला टी–२० विश्वकप क्रिकेटमा छनोटकाठमाडाैँ । यूएईलाई हराउँदै नेपाल आईसीसी १९ वर्षमुनिको महिला टी–२० विश्वकप क्रिकेटमा छनोट भएको छ । १९ वर्षमुनिको महिला टी–२० नेपालले आज ताजकिस्तान सँग खेल्दैकाठमाडाैँ । नेपाली राष्ट्रिय फुटबल टोलीले ताजकिस्तानको राष्ट्रिय टिम सँग बुधबार मैत्रीपूर्ण फुटबल खेल्दै छ । ताजकिस्तानको दुसनबेमा नेपाल घरेलु वेस्ट इन्डिजका राइफर पोखरा एभेन्जर्समा अनुबन्धकाठमाडाैँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको टोली पोखरा एभेन्जर्सले वेस्ट इन्डिजका क्रिकेटर रेमन राइफरलाई टोलीमा अनुबन्ध गरेको छ । राजेश हमाल लुम्बिनी लायन्सको ब्रान्ड एम्बासडरकाठमाडौँ । अभिनेता राजेश हमाल नेपाल प्रिमियर लिग (एनपीएल)मा जोडिएका छन् । लुम्बिनी लायन्सले हमाललाई ब्रान्ड एम्बासडर नियुक्त गरेको छ महिला क्रिकेट: युएईमा जारी १९ वर्ष मुनीको टि–ट्वान्टी विश्वकपको एशिया…काठमाडौँ । युएईमा जारी १९ वर्ष मुनीको टि–ट्वान्टी विश्वकपको एशिया छनोटमा नेपालले तेस्रो जित निकालेको छ । आइतबार युएईको अजमानमा पोखरा एभेन्जर्सको जर्सी लोमान्थाङबाट सार्वजनिककाठमाडौँ । एनपिएलको सबैभन्दा महँगो टिम पोखरा एभेन्जर्सको जर्सी सार्वजनिक गरिएको छ । लोमान्थाङबाट जर्सी सार्वजनिक गरिएको भिडिओ हिजो टिमकाधेरै पढिएका खबर १ राष्ट्रिय स्वतन्त्र पार्टीले आज पनि विरोध प्रदर्शन जारी राख्ने २ दिपक मनाङेले भने- फैसलाको पूर्णपाठ आएपछि अदालतमा उपस्थित हुन्छु ३ १० महिनामा ९ लाख ४० हजार ७ सय पर्यटक नेपाल आए ४ कोशी प्रदेशका पूर्व मन्त्री अधिकारी माथि लागेको मानव तस्करीको आरोपमा अनुसन्धान शुरु ५ स्थानीय जातका गाई संरक्षण गर्न एक करोडको कोष स्थापना ६ एकीकृत समाजवादीले काँग्रेस-एमालेबाहेक विपक्षी दलसँग चुनावी गठबन्धन गर्ने ७ अमेरिकी राष्ट्रपति चुनाव: ट्रम्पको अग्रता कायमैThe Film Nepal