गृहपृष्ठ ∕ खेल ∕ बार्सिलोनाको रोमाञ्चक जितबार्सिलोनाको रोमाञ्चक जित नेपालीपत्र आईतबार, २०८० असोज ७ गते, ०६:१९ मा प्रकाशित खेल एजेन्सी । स्पेनिस फुटबल लिग ला लिगा अन्तर्गत बार्सिलोनाले रोेमाञ्चक जित निकालेको छ । गएराति भएको खेलमा बार्सिलोना दुई गोलले पछि परेको अवस्थामा सानदार कमब्याक गर्दै सेल्टा भिगोलाई ३–२ गोलले पराजित गरेको हो ।घरेलु मैदानमा बार्सिलोनालाई रोमाञ्चक जित दिलाउन रोबर्ट लेवान्डोस्कीले दुई तथा जोआओ कान्सेलोले एक गोल गरे । खेलको १९ औं मिनेटमा जोर्गन लार्सेनले तथा ७६ औं मिनेटमा एनास्टासिओस डोभिकासले गोल गर्दै पाहुना टोली सेल्टालाई २–० को अग्रता दिलाएका थिए ।तर, ८१ औं र ८५ औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनालाई २–२ गोलको बराबरीमा ल्याए । ८९ औं मिनेटमा कान्सेलोले गोल गर्दै बार्सिलोनालाई जित दिलाए ।जितसँगै बार्सिलोना ६ खेलबाट १६ अंकका साथ तालिकाको शीर्षस्थानमा उक्लिएको छ । समान खेलबाट ४ अंकका साथ सेल्टा भिगो १७ औं स्थानमा छ । #ला लिगाग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जलीकाठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद टप एन्ड टि–२० सिरिजमा नेपालको लगातार दोस्रो जितकाठमाडौं । नेपालले टप एन्ड टि–ट्वान्टी सिरिजमा लगातार दोस्रो जित निकालेको छ । सोमपाल कामीको सानदार बलिङमा नेपालले बुधबार मेलबर्न ऐन, कानून, नियमविपरीत विज्ञापन नगर्न क्यानलाई विज्ञापन बोर्डद्वारा सचेतकाठमाडाैँ । विज्ञापन बोर्डले प्रचलित ऐन, कानून, नियमविपरीत विज्ञापन नगर्न नेपाल क्रिकेट सङ्घ (क्यान)लाई सचेत गराएको छ । क्यानले गएको डुरान्ड कप : त्रिभुवन आर्मी समूह चरणबाटै बाहिरियोकाठमाडौं । त्रिभुवन आर्मी फुटबल क्लब भारतमा भइरहेको डुरान्ड कपको समूह चरणबाटै बाहिरिएको छ । जमशेदपुरको जेआरडी स्पोर्टस कम्प्लेक्स मंगलबार ‘फिफा फुटबल फर स्कुल’ कार्यक्रमको शुभारम्भकाठमाडौं । प्रधानमन्त्री के.पी. शर्मा ओलीले खेल क्षेत्रको विकासमा सरकारले बिशेष प्राथमिकता दिएको बताएका छन् । अखिल नेपाल फुटबल संघ नेपाल र कुवेतले वार्षिक द्विपक्षीय क्रिकेट शृङ्खला खेल्नेकाठमाडाैँ । नेपाल क्रिकेट सङ्घ (क्यान) र कुवेत क्रिकेट बोर्ड बीच क्रिकेटलाई अगाडि बढाउन द्विपक्षीय शृङखला आयोजना गर्न सहमति भएकाेधेरै पढिएका खबर १ टिकटक बन्द गर्ने निर्णय विरुद्धका रिट न्यायाधीश चुडालको इजलासमा २ ‘अमेरिकी विदेश नीतिमा सम्भावित परिवर्तनहरूबाट डरको वातावरण बनेको छ’ ३ टिकटक बन्द गरे नगरेकाबारे जवाफ दिन प्राधिकरणको निर्देशन ४ बल्छी धुर्बेले सुरु गरे चलचित्र ‘गोबर गणेश’को छायांकन ५ वास्तु टिप्स: यस दिशामा चराहरूको चित्र राख्नाले घरको भाग्य बदलिन्छ र आर्थिक लाभ मिल्छ ६ Beni-Galeshwar section blacktopped ७ रुप्से झरना पछिल्लो समय पर्यटकमाझ लोकप्रिय बन्दैThe Film Nepal