Techie IT
२०८१ वैशाख १७, सोमबार
NepaliPatra logo
गृहपृष्ठखेलपाकिस्तान साफ यू– १९ च्याम्पियनसिपको फाइनलमा प्रवेश

पाकिस्तान साफ यू– १९ च्याम्पियनसिपको फाइनलमा प्रवेश


काठमाडौँ। पाकिस्तान जारी साफ यू– १९ च्याम्पियनसिप फुटबलको फाइनलमा पुगेको छ। बुधबार दशरथ रंगशालाम बुधबार भएको सेमिफाइनलको खेलमा पाकिस्तानले भुटानलाई सडन डेथमा पराजित गरेको हो।

निर्धारित समयमा गोल नभएपछि खेल टाइब्रेकरमा गएको थियो। टाइब्रेकरमाको सुरुका निर्धारित ५ प्रहारमा दुवै टोलीले गोल गरेका थिए। भुटानको छेटौँ प्रहार भने पाकिस्तानका गोलकिपरले रोकेका थिए। पाकिस्तानले भने गोल गरेको थियो।

फाइनलमा पुगेको पाकिस्तानले उपाधिका लागि भारत र नेपालमध्ये एकसँग प्रतिस्पर्धा गर्ने छ।

दोस्रो सेमिफाइनलमा आज साढे ५ बजे नेपाल र भारतबीच प्रतिस्पर्धा सुरु हुँदैछ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

लुम्बिनीले जित्यो राष्ट्रिय टी–२० क्रिकेटको उपाधि

काठमाडौँ । वीर गणेशमान सिंह राष्ट्रिय टी– २० क्रिकेटको उपाधि लुम्बिनी प्रदेशले जितेको छ । सोमबार भएको फाइनल खेलमा लुम्बिनीले

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित

काठमाडौँ । वेस्ट इन्डिज ‘ए’ले नेपाललाई १० रनले पराजित गरेको छ । आइतबार त्रिवि क्रिकेट मैदानमा टस जितेर नेपालविरुद्ध ब्याटिङ

वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियाे १६१ रनकाे लक्ष्य

काठमाडौँ । वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई १६१ रनको लक्ष्य दिएको छ । पाँच खेलको टी–२० क्रिकेट शृङ्खलाको दोस्रो खेलमा

नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको दोस्रो खेल आज

काठमाडौँ । नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको दोस्रो खेल आज हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको

अन्तर्राष्ट्रिय उसु आमन्त्रित प्रतियोगितामा नेपालले २ रजत र ४ कास्य…

काठमाडाैँ । चीनमा सम्पन्न अन्तर्राष्ट्रिय उसु आमन्त्रित प्रतियोगिता २०२४ मा नेपालले २ रजत र ४ कास्य पदकसहित कुल ६ वटा

वेस्ट इन्डिज ‘ए’ सँगको टी–२० क्रिकेट शृङ्खलाका लागि नेपाली टोली…

काठमाडौँ । वेस्ट इन्डिज ‘ए’ टोलीसँगको पाँच खेलको टी–२० क्रिकेट शृङ्खलाका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ ।

Techie IT