गृहपृष्ठ ∕ खेल ∕ काराबाओ कपः म्यानचेस्टर सिटीलाई नमिठो झट्का, न्युक्यासलसँग पराजितकाराबाओ कपः म्यानचेस्टर सिटीलाई नमिठो झट्का, न्युक्यासलसँग पराजित नेपाली पत्र बिहीबार, २०८० असोज ११ गते, ०६:२४ मा प्रकाशित खेल एजेन्सी । गएराति भएको काराबाओ कपमा म्यानचेस्टर सिटीलाई न्युक्यासल युनाइटेडले १-० गोलले पराजित गर्दै अर्को चरणमा प्रवेश गरेको छ ।खेलको पहिलो हाफमा दुवै टिमले गोल गर्न सकेनन् ।तर, दोस्रो हाफको ५३ औँ मिनेटमा न्युक्यासलका लागि इसकले गोल गरे ।उक्त गोल नै म्यानसिटीलाई पराजित गर्न काफी बन्यो ।यो हारसँगै म्यानसिटी काराबाओ कपबाट बाहिरिएको छ । अब न्युक्यासलले अर्को चरणमा म्यानचेस्टर युनाइटेडसँग प्रतिस्पर्धा गर्ने भएको छ । #न्युक्यासल युनाइटेडग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार डुरान्ड कप : त्रिभुवन आर्मी समूह चरणबाटै बाहिरियोकाठमाडौं । त्रिभुवन आर्मी फुटबल क्लब भारतमा भइरहेको डुरान्ड कपको समूह चरणबाटै बाहिरिएको छ । जमशेदपुरको जेआरडी स्पोर्टस कम्प्लेक्स मंगलबार ‘फिफा फुटबल फर स्कुल’ कार्यक्रमको शुभारम्भकाठमाडौं । प्रधानमन्त्री के.पी. शर्मा ओलीले खेल क्षेत्रको विकासमा सरकारले बिशेष प्राथमिकता दिएको बताएका छन् । अखिल नेपाल फुटबल संघ नेपाल र कुवेतले वार्षिक द्विपक्षीय क्रिकेट शृङ्खला खेल्नेकाठमाडाैँ । नेपाल क्रिकेट सङ्घ (क्यान) र कुवेत क्रिकेट बोर्ड बीच क्रिकेटलाई अगाडि बढाउन द्विपक्षीय शृङखला आयोजना गर्न सहमति भएकाे नेपाललाई हराउँदै बङ्गलादेशले जित्यो २० वर्षमुनिको महिला साफ च्याम्पियनशिपकाठमाडाैँ । बङ्गलादेशले २० वर्षमुनिको महिला साफ च्याम्पियनशिप जितेको छ । अन्तिम खेलमा हिजो नेपाललाई ४–० गोलले हराउँदै बङ्गलादेश पाँचौं नेपाल स्ट्रिट प्रिमियर लिग हुँदै, विजेता टोलीले २१ लाख रुपैयाँ…काठमाडाैँ । डीजीआर स्पोट्र्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लिको आयोजनामा नेपालको सबैभन्दा ठूलो टी–१० क्रिकेट प्रतियोगिता नेपाल स्ट्रिट प्रिमियर लिग (एनएसपीएल) आईसीसी एकदिवसीय अन्तर्राष्ट्रिय वरीयतामा नेपाल यथावत्काठमाडाैँ । नेपाल आईसीसी एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) वरीयतामा यथावत् रहेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले हिजो सार्वजनिक गरेको नयाँधेरै पढिएका खबर १ बेनी–जोमसोम र बेनी–दरवाङ सडकमा पहिरोको जोखिम २ मधेशको जल संकट: कारण, चुनौती र दीर्घकालीन समाधानको बाटो ३ नेपलिज डक्टर्स एसोसिएसन यूकेको अध्यक्षमा डा. आरती हमाल चयन ४ गाजा युद्ध अन्त्य गर्न आवश्यक कदम नचाले प्यालेस्टाइनलाई मान्यता दिने बेलायतको घोषणा ५ ‘फिफा फुटबल फर स्कुल’ कार्यक्रमको शुभारम्भ ६ ‘शिवांश : च्याप्टर–१’को छायांकन सम्पन्न ७ एनआरएन साउदीको अध्यक्षमा रबिना अर्याल चयनThe Film Nepal