गृहपृष्ठ ∕ खेल ∕ काराबाओ कपः चौथो राउण्डमा लिभरपुलले बोर्नेमाउथसँग प्रतिस्पर्धा गर्नेकाराबाओ कपः चौथो राउण्डमा लिभरपुलले बोर्नेमाउथसँग प्रतिस्पर्धा गर्ने नेपाली पत्र बिहीबार, २०८० असोज ११ गते, ०६:३२ मा प्रकाशित खेल एजेन्सी । गएराति भएको काराबाओ कपमा लिभरपुलले लेस्टर सिटीलाई ३-१ गोलले पराजित गर्दै अर्को चरणमा प्रवेश गरेको छ । लिभरपुलका लागि कोडी गाक्पो, जोबोसलाई र डियोगो जोटाले एकएक गोल गरे ।लेस्टर सिटीका लागि एकमात्र गोल म्याकअटिरले गरे ।खेलमा लेस्टर सिटीले सुरुवाती गोल गरेको थियो। तर, लिभरपुलले कमव्याक गर्दै तीन गोल गर्न सफल भयो ।यो जितसँगै लिभरपुलले काराबाओ कपको चौथो राउण्डमा बोर्नेमाउथसँग प्रतिस्पर्धा गर्ने भएको छ । #काराबाओ कपग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार डुरान्ड कप : त्रिभुवन आर्मी समूह चरणबाटै बाहिरियोकाठमाडौं । त्रिभुवन आर्मी फुटबल क्लब भारतमा भइरहेको डुरान्ड कपको समूह चरणबाटै बाहिरिएको छ । जमशेदपुरको जेआरडी स्पोर्टस कम्प्लेक्स मंगलबार ‘फिफा फुटबल फर स्कुल’ कार्यक्रमको शुभारम्भकाठमाडौं । प्रधानमन्त्री के.पी. शर्मा ओलीले खेल क्षेत्रको विकासमा सरकारले बिशेष प्राथमिकता दिएको बताएका छन् । अखिल नेपाल फुटबल संघ नेपाल र कुवेतले वार्षिक द्विपक्षीय क्रिकेट शृङ्खला खेल्नेकाठमाडाैँ । नेपाल क्रिकेट सङ्घ (क्यान) र कुवेत क्रिकेट बोर्ड बीच क्रिकेटलाई अगाडि बढाउन द्विपक्षीय शृङखला आयोजना गर्न सहमति भएकाे नेपाललाई हराउँदै बङ्गलादेशले जित्यो २० वर्षमुनिको महिला साफ च्याम्पियनशिपकाठमाडाैँ । बङ्गलादेशले २० वर्षमुनिको महिला साफ च्याम्पियनशिप जितेको छ । अन्तिम खेलमा हिजो नेपाललाई ४–० गोलले हराउँदै बङ्गलादेश पाँचौं नेपाल स्ट्रिट प्रिमियर लिग हुँदै, विजेता टोलीले २१ लाख रुपैयाँ…काठमाडाैँ । डीजीआर स्पोट्र्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लिको आयोजनामा नेपालको सबैभन्दा ठूलो टी–१० क्रिकेट प्रतियोगिता नेपाल स्ट्रिट प्रिमियर लिग (एनएसपीएल) आईसीसी एकदिवसीय अन्तर्राष्ट्रिय वरीयतामा नेपाल यथावत्काठमाडाैँ । नेपाल आईसीसी एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) वरीयतामा यथावत् रहेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले हिजो सार्वजनिक गरेको नयाँधेरै पढिएका खबर १ बेनी–जोमसोम र बेनी–दरवाङ सडकमा पहिरोको जोखिम २ नेपलिज डक्टर्स एसोसिएसन यूकेको अध्यक्षमा डा. आरती हमाल चयन ३ ट्रम्पद्वारा क्यानडाको सामानमा ३५ प्रतिशत कर लगाउने घोषणा ४ ‘फिफा फुटबल फर स्कुल’ कार्यक्रमको शुभारम्भ ५ मुस्ताङको मुक्तिक्षेत्रमा सांस्कृतिक पर्व ‘यार्तुङ’ आरम्भ ६ अर्थतन्त्रको मेरुदण्ड: उद्योगबिना सम्भव छैन ७ एनआरएन साउदीको अध्यक्षमा रबिना अर्याल चयनThe Film Nepal