गृहपृष्ठ ∕ खेल ∕ हिसुब काठमाडौँ रेजर्सको मार्की खेलाडीहिसुब काठमाडौँ रेजर्सको मार्की खेलाडी नेपालीपत्र शुक्रबार, २०८० असोज १२ गते, १४:२२ मा प्रकाशित खेल काठमाडौँ। नेपाल सुपर लिग (एनएसएल)को साविक विजेता काठमाडौँ रेजर्सले मार्की खेलाडीको रुपमा हिसुब थपलियालाई अनुबन्ध गरेको छ।रेजर्सले शुक्रबार बिज्ञप्ति जारी गर्दै हिसबलाई मार्की खेलाडीको रुममा अनुबन्ध गरिएको जानकारी दिएको छ।सहिद स्मारक ‘ए’ डिभिजन लिगमा जावलाखेल क्लबबाट गरेको प्रर्दशनका आधारमा हिसबलाई मार्की छनोट गरिएको रेजर्सले जनाएको छ। गत सिजन जावलाखेल युथ क्लबलाई ‘ए’ डिभिजन लिगमा उत्कृष्ट नतिजा दिलाउन हिसबले उत्कृष्ट प्रर्दशन गरेका थिए। #हिसुब थपलियाग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जलीकाठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद टप एन्ड टि–२० सिरिजमा नेपालको लगातार दोस्रो जितकाठमाडौं । नेपालले टप एन्ड टि–ट्वान्टी सिरिजमा लगातार दोस्रो जित निकालेको छ । सोमपाल कामीको सानदार बलिङमा नेपालले बुधबार मेलबर्न ऐन, कानून, नियमविपरीत विज्ञापन नगर्न क्यानलाई विज्ञापन बोर्डद्वारा सचेतकाठमाडाैँ । विज्ञापन बोर्डले प्रचलित ऐन, कानून, नियमविपरीत विज्ञापन नगर्न नेपाल क्रिकेट सङ्घ (क्यान)लाई सचेत गराएको छ । क्यानले गएको डुरान्ड कप : त्रिभुवन आर्मी समूह चरणबाटै बाहिरियोकाठमाडौं । त्रिभुवन आर्मी फुटबल क्लब भारतमा भइरहेको डुरान्ड कपको समूह चरणबाटै बाहिरिएको छ । जमशेदपुरको जेआरडी स्पोर्टस कम्प्लेक्स मंगलबार ‘फिफा फुटबल फर स्कुल’ कार्यक्रमको शुभारम्भकाठमाडौं । प्रधानमन्त्री के.पी. शर्मा ओलीले खेल क्षेत्रको विकासमा सरकारले बिशेष प्राथमिकता दिएको बताएका छन् । अखिल नेपाल फुटबल संघ नेपाल र कुवेतले वार्षिक द्विपक्षीय क्रिकेट शृङ्खला खेल्नेकाठमाडाैँ । नेपाल क्रिकेट सङ्घ (क्यान) र कुवेत क्रिकेट बोर्ड बीच क्रिकेटलाई अगाडि बढाउन द्विपक्षीय शृङखला आयोजना गर्न सहमति भएकाेधेरै पढिएका खबर १ विदेशमा बस्ने नेपालीले मताधिकार पाउँछन्ः मन्त्री साउद २ म्यानमारविरुद्धको मैत्रीपूर्ण फुटबलका लागि नेपाली राष्ट्रिय टिमको घोषणा ३ लुटेराको साथबाट एसएलआर बरामद ४ नेपाल र भारतबीच सात सम्झौतामा हस्ताक्षर ५ भारतको केरलामा निपाह भाइरसबाट चार जना संक्रमति ६ सुनको भाउ घट्यो ७ कोशी सरकारबारे निर्णय गर्न राप्रपाले बोलायो पदाधिकारी बैठकThe Film Nepal