गृहपृष्ठ ∕ खेल ∕ वल्भ्ससँग हार्यो म्यान्चेस्टर सिटीवल्भ्ससँग हार्यो म्यान्चेस्टर सिटी नेपालीपत्र शनिबार, २०८० असोज १३ गते, २१:५८ मा प्रकाशित खेल एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत म्यान्चेस्टर सिटी पराजित भएको छ । भर्खरै सम्पन्न खेलमा सिटी वल्भ्ससँग २–१ गोलले स्तब्ध बनेको हो ।जारी प्रिमियर लिगमा सिटीको पहिलो हार हो । वल्भ्सको घरेलु मैदान मोलिनेक्स स्टेडियममा भएको खेलमा वल्भ्सले खेलको १३ औं मिनेटमा अग्रता लिएको थियो । सिटीका रुवेन डियाजले आत्मघाती गोल गरेपछि वल्भ्सले खेलमा सुरुवाती अग्रता बनाएको हो ।५८ औं मिनेटमा जुलियन अल्भारेजले गोल गर्दै सिटीलाई १–१ गोलको बराबरीमा ल्याए । तर, ६६ औं मिनेटमा ह्वाङ हि चानले गोल गर्दै वल्भ्सलाई २–१ गोलको जित दिलाए ।यो नतिजासँगै सिटी ७ खेलमा १८ अंकका साथ शीर्षस्थानमा यथावत छ । वल्भ्स भने समान खेलबाट ७ अंकका साथ १३ औं स्थानमा छ । #प्रिमियर लिगग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार साफ च्याम्पियनसिपका लागि २३ सदस्यीय टिम घोषणाकाठमाडौँ । मुख्य प्रशिक्षक राजेन्द्र तामाङले वुमेन्स साफ च्याम्पियनसिप २०२४ का लागि सोमबार २३ सदस्यीय टिम घोषणा गरेका छन् । साफ महिला च्याम्पियनसिपको तयारी पूराकाठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिपको तयारी पूरा भएको जनाएको छ । महान्यायाधिवक्ता कार्यालयले सन्दीप लामिछानेविरुद्धको मुद्दामा पुनरावेदन नगर्नेकाठमाडौँ । महान्यायाधिवक्ता कार्यालयले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कारको मुद्दामा पुनरावेदन नगर्ने निर्णय गरेको छ । उच्च अदालतको फैसला चित्त बुझेको साफ महिला च्याम्पियनशिपमा २७ सदस्यीय टोली घोषणाकाठमाडाैँ । साफ महिला च्याम्पियनशिपका लागि २७ सदस्यीय नेपाली टोलीको घोषणा भएको छ । ४० खेलाडीसहित प्रारम्भिक चरणको अभ्यास थालेका एभरेष्ट महिला भलिबल लिगमा लगातार जितसहित कर्णाली फाइनलमाकाठमाडौँ । एभरेष्ट महिला भलिबल लिगमा लगातार चौथो जितसहित कर्णाली यश्विज फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको खेलमा चितवन चार स्थानमाथि उक्लिदै दीपेन्द्रसिंह ऐरी टी-२० अलराउन्डर वरीयताको दोस्रो स्थानमाकाठमाडौँ । नेपाली राष्ट्रिय किक्रेट टोलीका सदस्य दीपेन्द्रसिंह ऐरी आइसिसी टी-२० अलराउन्डरको विश्व वरीयतामा दोस्रो स्थानमा उक्लिएका छन् । आईसीसीलेधेरै पढिएका खबर १ जङ्गली हात्तीको आक्रमणबाट १ जनाको मृत्यु २ निर्णायक तहमा महिलाको प्रतिनिधित्व अझै सन्तोषजनक छैन: राष्ट्रपति पौडेल ३ भाटभटेनीका मालिकले एमाले पार्टी कार्यालय बनाउने निर्णय सच्याउन बिन्दा पाण्डेको माग ४ आज विजयादशमी, नवदुर्गाको प्रसादका रूपमा टीका र जमरा लगाइँदै ५ बेनी–जोमसोम र बेनी–दरवाङ सडकमा पहिरोको जोखिम ६ दशैंमा वालेट मार्फत एकै दिन ३० वटा सम्म कारोबार गर्न सकिने ७ दशैंलाई लक्षित गरेर निगमले २४ गते काठमाडौं–भैरहवा उद्धार उडान गर्नेThe Film Nepal