Techie IT
२०८१ असोज २६, आईतबार
NepaliPatra logo
गृहपृष्ठखेलएसियाडको क्वाटरफाइनलमा नेपालको भिडन्त भारतसँग हुने

एसियाडको क्वाटरफाइनलमा नेपालको भिडन्त भारतसँग हुने


काठमाडौँ । चीनमा जारी १९ औं एसियाली खेलकुद (एसियाड)को क्वाटरफाइलमा नेपालको भिडन्त भारतसँग हुने भएको छ । लक्की ड्र बाट नेपाल भारतसँग परेको हो । नेपालका कप्तान रोहित पौडेलले भारतसँगको भिडन्त हुने चिट्ठा निकाले ।

नेपालले समूह चरणमा माल्दिभ्सलाई १ सय ३८ र मंगोलियालाई २ सय ७३ रनले हराएको थियो ।

नेपाल र भारतबीचको खेल मंगलबार बिहान ६ः४५ मा हुनेछ । अफगानिस्तान, नेपाल, हङकङ र मलेसिया समूह चरणबाट क्वाटरफाइनलमा प्रवेश गरेका थिए ।

अफगानिस्तान भने नखेली क्वाटरफाइनलमा पुगेको थियो । साथै, भारत, श्रीलंका, बंगलादेश र श्रीलंकाले सोझै क्वाटरफाइनलमा स्थान पाएका थिए ।

 




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

साफ महिला च्याम्पियनसिपको तयारी पूरा

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिपको तयारी पूरा भएको जनाएको छ ।

महान्यायाधिवक्ता कार्यालयले सन्दीप लामिछानेविरुद्धको मुद्दामा पुनरावेदन नगर्ने

काठमाडौँ । महान्यायाधिवक्ता कार्यालयले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कारको मुद्दामा पुनरावेदन नगर्ने निर्णय गरेको छ । उच्च अदालतको फैसला चित्त बुझेको

साफ महिला च्याम्पियनशिपमा २७ सदस्यीय टोली घोषणा

काठमाडाैँ । साफ महिला च्याम्पियनशिपका लागि २७ सदस्यीय नेपाली टोलीको घोषणा भएको छ । ४० खेलाडीसहित प्रारम्भिक चरणको अभ्यास थालेका

एभरेष्ट महिला भलिबल लिगमा लगातार जितसहित कर्णाली फाइनलमा

काठमाडौँ । एभरेष्ट महिला भलिबल लिगमा लगातार चौथो जितसहित कर्णाली यश्विज फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको खेलमा चितवन

चार स्थानमाथि उक्लिदै दीपेन्द्रसिंह ऐरी टी-२० अलराउन्डर वरीयताको दोस्रो स्थानमा

काठमाडौँ । नेपाली राष्ट्रिय किक्रेट टोलीका सदस्य दीपेन्द्रसिंह ऐरी आइसिसी टी-२० अलराउन्डरको विश्व वरीयतामा दोस्रो स्थानमा उक्लिएका छन् । आईसीसीले

त्रिदेशीय टी–२० क्रिकेट श्रृङ्खला अन्तर्गत तेस्रो खेलमा नेपालले आज क्यानडासँग…

काठमाडाैँ । त्रिदेशीय टी–२० क्रिकेट श्रृङ्खला अन्तर्गत तेस्रो खेलमा नेपालले आज घरेलु टोली क्यानडासँग खेल्दैछ । यो खेल नेपाली समयअनुसार राति

Techie IT