गृहपृष्ठ ∕ खेल ∕ चेल्सीद्वारा मौरिसियो पोचेटिनोलाई मुख्य प्रशिक्षकमा नियुक्तचेल्सीद्वारा मौरिसियो पोचेटिनोलाई मुख्य प्रशिक्षकमा नियुक्त नेपाली पत्र मंगलबार, २०८० जेठ १६ गते, ११:१२ मा प्रकाशित खेल एजेन्सी । हालै सकिएको प्रिमियर लिगमा झुर खेल प्रदर्शन गरेको चेल्सीले मौरिसियो पोचेटिनोलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ । उनले चेल्सीसँग दुई वर्षको सम्झौता गरेका छन् । मुख्य प्रशिक्षकमा नियुक्त भएका उनले क्लबलाई सफलताको बाटोमा लैजाने अपेक्षा गरिएको छ ।पीएसजी र टोटेनहमका पूर्व प्रशिक्षक समेत रहेका उनले चेल्सीलाई पुनः लयमा फर्काउन सक्ने अनुमान गरिएको छ ।यस सिजनमात्रै चेल्सीले दुई जना प्रशिक्षक बर्खास्त गरेको थियो । थोमस टुकेललाई बर्खास्त गरेर ग्राहम पोटरलाई चेल्सीले मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो ।पछि उनलाई समेत बर्खास्त गरेर क्लबले प्रशिक्षक फ्रांक लाम्पार्डलाई अन्तरिम प्रशिक्षक बनाएको थियो । यस सिजन चेल्सीले लिगको १२ औँ स्थानमा चित्त बुझाएको छ । #प्रिमियर लिग #मौरिसियो पोचेटिनोग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार ललितपुर सिटी लगातार दोस्रोपटक नेपाल सुपर लिग च्याम्पियनकाठमाडौँ । ललितपुर सिटी एफसी लगातार दोस्रोपटक नेपाल सुपर लिग (एनएसएल)को च्याम्पियन बनेको छ । ललितपुर तेस्रो संस्करणको फाइनलमा शनिबार एन्फा कप फुटबल प्रतियोगिता नहुनेकाठमाडाैँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आयोजना गर्ने भनेको लिग कम नकआउट फुटबल प्रतियोगिता एन्फा कप नहुने भएको छ ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस काठमाडौंमाकाठमाडौं । विश्वकप विजेता ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस काठमाडौं आइपुगेका छन् । उनी नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनका वैशाख ५ गते नेपाल आउने भए रोबर्टो कार्लोसकाठमाडाैँ । ब्राजिल फुटबलका महान् खेलाडी रोबर्टो कार्लोस आउँदो बैशाख ५ गते नेपाल आउने भएका छन् । नेपाल सुपर लिग हङकङमा हुने चार देशीय क्रिकेट शृङ्खलाको खेल तालिका सार्वजनिककाठमाडाैँ । हङकङमा हुने चार देश सम्मिलित टी–२० क्रिकेट श्रृंखलाको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का आर्मीलाई हराउँदै राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफलाईकाठमाडाैँ । राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफ फुटबल क्लबले जितेको छ । चितवनकाे भरतपुरमा रहेको कृष्णपुर मैदानमा भएको फाइनलमाधेरै पढिएका खबर १ ललितपुर सिटी लगातार दोस्रोपटक नेपाल सुपर लिग च्याम्पियन २ भूकम्पको दशक: भत्किएका संरचना अझै अधुरा ३ भारतमा भएको आतङ्कवादी हमलाको नेपाल सरकारद्वारा निन्दा ४ गण्डकी प्रदेश आख्यान महोत्सव, दश जिल्लाका साहित्यकारको जमघट ५ श्रीमतीको हत्या गरी फरार भएका श्रीमान पक्राउ ६ युक्रेनमा रुसी ड्रोन आक्रमण हुँदा ९ जनाको मृत्यु ७ बङ्गुर पालेर स्वरोजगार र आत्मनिर्भरThe Film Nepal