गृहपृष्ठ ∕ खेल ∕ एकदिवसीय विश्वकपः पाकिस्तान र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धाएकदिवसीय विश्वकपः पाकिस्तान र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा नेपालीपत्र शुक्रबार, २०८० असोज १९ गते, ०६:५९ मा प्रकाशित खेल एजेन्सी । आईसिसी एकदिवसीय विश्वकप अन्तर्गत आज शुक्रबार एक खेल हुँदैछ । लिग चरण अन्तर्गत आज पाकिस्तान र नेदरल्यान्ड्सले प्रतिस्पर्धा गर्दैछन् ।पाकिस्तान र नेदरल्यान्ड्सबीचको खेल हैदराबादस्थित राजीव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाली समयानुसार दिउँसो २ः१५ बजे सुरु हुनेछ ।नेदरल्यान्ड्सभन्दा पाकिस्तान निकै बलियो टोली हो । पाकिस्तान वरियतामा दोस्रो स्थानमा रहँदा नेदरल्यान्ड्स १४ औं स्थानमा छ ।यसैबीच, बिहिबार भएको खेलमा न्युजिल्यान्डले इंग्ल्यान्डलाई ९ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको छ । #एकदिवसीय विश्वकपग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार डिशहोम गो एपमा पनि एनपीएल-२०२४ को स्ट्रिमिङकाठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) २०२४ को डिजिटल स्ट्रिमिङ अधिकार डिशहोमले प्राप्त गरेको छ । यो साझेदारीअन्तर्गत डिशहोमले नेपालका पाकिस्तानका सोहिल तानभिर चितवन राइनोजमा अनुबन्धितकाठमाडाैँ । भोलिदेखि शुरू हुने नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटका लागि चितवन राइनोजले पाकिस्तानका सोहिल तानभिरलाई अनुबन्ध गरेको छ । एनपीएल खेल्न नेपाल आइपुगे जिशान मक्सुदकाठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न ओमनका पूर्वकप्तान जिशान मक्सुद नेपाल आइपुगेका छन् । कर्णाली याक्समा अनुबन्ध भएका मक्सुद पुरुष तथा महिला बक्सिङ च्याम्पियनशिप खेल्न नेपाली टोली थाइल्याण्ड जाँदैकाठमाडाैँ । इलाइट पुरुष तथा महिला बक्सिङ च्याम्पियनशिपमा सहभागी हुन ४ खेलाडीसहित छ सदस्यीय नेपाली टोली आज थाइल्याण्ड जाँदै छ एनपीएलको उद्घाटन खेलका सबै टिकट ‘सोल्ड आउट’काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मंसिर १५ गतेदेखि शुरु हुँदैछ । एनपीएलको उद्घाटन खेलका लागि १२ हजार टिकट ‘सोल्ड एनपीएलको ट्रफी अनावरणकाठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रिमियर लिग (एनपीएल) को ट्रफी अनावरण गरेका छन्। धरहरा परिसरमा आज बिहान आयोजितधेरै पढिएका खबर १ सभ्य र हिंसारहित समाज निर्माण होस्: प्रधानमन्त्री ओली २ एमाले समाप्त पार्ने प्रपञ्च हुँदै छ: शंकर पोखरेल ३ धरहरा व्यवसायिक रुपमा खुला ४ सिनामंगलको होटलमा मृत भेटिए युवायुवती ५ प्रधानमन्त्रीको चीन भ्रमणबारे काँग्रेस-एमालेमा विवाद छैन: परराष्ट्र मन्त्री ६ शान्ति प्रक्रिया टुङ्ग्याएर नेपाल बाट शान्तिको नयाँ ‘मोडल’ प्रस्तुत गरौं: अध्यक्ष दाहाल ७ आज पनि घट्यो सुनको मूल्यThe Film Nepal