गृहपृष्ठ ∕ खेल ∕ एमबाप्पेको दुई गोलमा फ्रान्स युरोमा छनोटएमबाप्पेको दुई गोलमा फ्रान्स युरोमा छनोट नेपालीपत्र शनिबार, २०८० असोज २७ गते, ०६:५० मा प्रकाशित खेल एजेन्सी । फ्रान्स आगामी वर्ष जर्मनीमा हुने युरो कपका लागि छनोट भएको छ । गएराति भएको खेलमा नेदरल्यान्ड्सलाई २–१ गोलले पराजित गर्दै फ्रान्सले आफ्नो स्थान सुरक्षित गरेको हो ।नेदरल्यान्ड्सको योहान क्रुफ एरेनामा भएको खेलमा ७ औं मिनेटमा नै पाहुना टोली फ्रान्सले किलियन एमबाप्पेको गोलबाट सुरुवाती अग्रता बनाएको थियो । ५३ औं मिनेटमा एमबाप्पेले नै दोस्रो गोल थप्दा फ्रान्स २–० ले अघि बढ्यो ।८३ औं मिनेटमा किलिन्ड्स्ची हार्टमानले गोल गर्दै नेदरल्यान्ड्सको अग्रता छोट्याए तर टोलीको हार टार्न सकेनन् ।समूह बी मा रहेको फ्रान्स अपराजित छ । उसले ६ खेलमा शतप्रतिशत जित निकाल्दै १८ अंक जोडेको छ । नेदरल्यान्ड्स ५ खेलमा ९ अंकका साथ तेस्रो स्थानमा छ । ग्रीस ६ खेलबाट १२ अंकका साथ दोस्रो स्थानमा छ । #युरो कपग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जलीकाठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद टप एन्ड टि–२० सिरिजमा नेपालको लगातार दोस्रो जितकाठमाडौं । नेपालले टप एन्ड टि–ट्वान्टी सिरिजमा लगातार दोस्रो जित निकालेको छ । सोमपाल कामीको सानदार बलिङमा नेपालले बुधबार मेलबर्न ऐन, कानून, नियमविपरीत विज्ञापन नगर्न क्यानलाई विज्ञापन बोर्डद्वारा सचेतकाठमाडाैँ । विज्ञापन बोर्डले प्रचलित ऐन, कानून, नियमविपरीत विज्ञापन नगर्न नेपाल क्रिकेट सङ्घ (क्यान)लाई सचेत गराएको छ । क्यानले गएको डुरान्ड कप : त्रिभुवन आर्मी समूह चरणबाटै बाहिरियोकाठमाडौं । त्रिभुवन आर्मी फुटबल क्लब भारतमा भइरहेको डुरान्ड कपको समूह चरणबाटै बाहिरिएको छ । जमशेदपुरको जेआरडी स्पोर्टस कम्प्लेक्स मंगलबार ‘फिफा फुटबल फर स्कुल’ कार्यक्रमको शुभारम्भकाठमाडौं । प्रधानमन्त्री के.पी. शर्मा ओलीले खेल क्षेत्रको विकासमा सरकारले बिशेष प्राथमिकता दिएको बताएका छन् । अखिल नेपाल फुटबल संघ नेपाल र कुवेतले वार्षिक द्विपक्षीय क्रिकेट शृङ्खला खेल्नेकाठमाडाैँ । नेपाल क्रिकेट सङ्घ (क्यान) र कुवेत क्रिकेट बोर्ड बीच क्रिकेटलाई अगाडि बढाउन द्विपक्षीय शृङखला आयोजना गर्न सहमति भएकाेधेरै पढिएका खबर १ पूर्वी अफगानिस्तानमा ६ म्याग्निच्युडको भूकम्प, कम्तिमा २० जनाको ज्यान गयो २ म्यानमारविरुद्धको मैत्रीपूर्ण फुटबलका लागि नेपाली राष्ट्रिय टिमको घोषणा ३ विदेशमा बस्ने नेपालीले मताधिकार पाउँछन्ः मन्त्री साउद ४ जिम्बावेले वेस्ट इन्डिजलाई हरायो ५ नेम्वाङको निधनबाट मुलुकले क्षति व्यहोर्योः पूर्वप्रधानमन्त्री डा भट्टराई ६ आज विश्व रेबिजविरुद्धको दिवस मनाइँदै ७ शुभमन गिल बने नम्बर १ ब्याट्सम्यानThe Film Nepal