Techie IT
२०८१ मंसीर २४, सोमबार
NepaliPatra logo
गृहपृष्ठखेलयूएईविरुद्ध नेपाललाई तेस्रो सफलता

यूएईविरुद्ध नेपाललाई तेस्रो सफलता


काठमाडौँ। त्रिदेशीय शृङ्खलाको पहिलो खेलमा नेपालले यूएईविरुद्ध तेस्रो विकेट लिएको छ। मुलपानीस्थित माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस जितेर फिल्डिङमा आएको नेपालले तेस्रो विकेट लिएको हो।

नेपालको लागि ६.१ ओभरमा गुल्सन झाले मोहम्मद वासिमलाई आउट गरेका हुन्।

यसअघि ३.१ ओभरमा करण केसीले सारुफलाई तथा पहिलो ओभरको अन्तिम बलमा सोमपाल केसीले खालिद शाहलाई आउट गरेका हुन्।

शृङ्खलामा नेपाल, यूएई र हङकङ सहभागी छन्।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

एनपीएलमा जनकपुरको लगातार चौथो जित

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)मा लुम्बिनी लायन्सले पुनः हार ब्यहोरेको छ । हर्ष थाकेरको उत्कृष्ट बलिङप्रेरित जनकपुर बोल्ट्सले लुम्बिनी

इलाम गोल्डकपको तयारी पूरा

इलाम । दश लाख पुरस्कार राशिको इलाम गोल्डकपको तयारी पूरा भएको छ । रेडहर्स फुटबल क्लबको आयोजनामा ठूलो टुँडिखेलमा शनिबार

पोखराले लुम्बिनीलाई १० विकेटले हरायो

काठमाडौँ । आन्द्रेस गौसको सानदार शतकमा पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपीएल)मा पहिलो जित हात पारेको छ । गौस र

आन्द्रेस गौसले एनपीएलमा शतक बनाए

काठमाडौँ । पोखरा एभेन्जर्सका आन्द्रेस गौस नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा शतक बनाउने पहिलो खेलाडी बनेका छन् । लुम्बिनी लायन्ससँगको

सुदूरपश्चिमले काठमाडाैँलाई ७३ रनले हरायो

काठमाडाैँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा सुदूरपश्चिम रोयल्सले काठमाडाैँ गुर्खाजलाई हराएको छ । सुदूरपश्चिमले काठमाडाैँलाई ७३ रनले हराएको हो

जनकपुरको लगातार तेस्रो जित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा जनकपुर बोल्ट्सले लगातार तेस्रो जित निकालेको छ । बिहीबार (आज) कीर्तिपुर स्थित त्रिभुवन विश्वविद्यालयको

Techie IT