गृहपृष्ठ ∕ खेल ∕ नेदरल्याण्ड्सद्वारा बंगलादेश ८७ रनले पराजितनेदरल्याण्ड्सद्वारा बंगलादेश ८७ रनले पराजित नेपाली पत्र आईतबार, २०८० कात्तिक १२ गते, ०७:०० मा प्रकाशित खेल एजेन्सी । विश्वकप–२०२३ को २८ औँ खेलमा नेदरल्याण्ड्सले बंगलादेशलाई ८७ रनले पराजित गरेको छ । कोलकाताको इडेन गार्डेनमा भएको खेलमा नेदरल्याण्ड्सले पहिले ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा २२९ रन बनाएको थियो ।जवाफमा बंगलादेशले ४२.२ ओभरमा १४२ रन मात्रै बनाउन सक्यो ।प्रतियोगितामा नेदरल्याण्ड्सको यो दोस्रो जित हो।यसअघि नेदरल्याण्डले दक्षिण अफ्रिकालाई हराएको थियो । यो हारसँगै बंगलादेश सेमिफाइनलको दौडबाट बाहिरिएको छ । #इडेन गार्डेनग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार यू–१९ एसिया कपः नेपालले पाकिस्तानको सामना गर्दैकाठमाडौं । आज शुक्रबारदेखि संयुक्त अरब ईमिरेट्स (यूएई)मा यू–१९ एसिया कप क्रिकेट प्रतियोगिता सुरु हुँदैछ । नेपालले आज पाकिस्तानको सामना बुटवल र चितवनको बरबराबरीकाठमाडौँ । नेपाल सुपर लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा बुटवल लुम्बिनी फुटबल क्लब र चितवन एएफसीबीचको खेल बराबरीमा टुङ्गिएको एनएसएलमा आज चितवन र बुटवल भिड्दैकाठमाडौँ। नेपाल सुपर लिग (एनएसएल)मा आज एफसी चितवन र एफसी बुटवल–लुम्बिनीबीच प्रतिस्पर्धा हुँदैछ। खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ बजे प्रिमियर लिगः म्याचेस्टर युनाइटेडद्वारा चेल्सी पराजितएजेन्सी । गएराति भएको प्रिमियर लिगमा चेल्सी म्याचेस्टर युनाइटेडसँग पराजित भएको छ । म्यानुले चेल्सीलाई २-१ गोलले पराजित गरेको हो लिभरपुलको सहज जितएजेन्सी । गएराति भएको प्रिमियर लिगमा लिभरपुलले सेफिल्ड युनाइटेडविरुद्ध सहज जित निकालेको छ । लिभरपुलले सेफिल्डलाई २-० गोलले पराजित गरेको प्रिमियर लिग: म्यानचेस्टर सिटीलाई नमिठो झट्काएजेन्सी । गएराति भएको प्रिमियर लिगमा म्यानचेस्टर सिटीलाई एस्टन भिल्लाले १-० गोलले पराजित गरेको छ । एस्टन भिल्लाको घरेलु मैदानमाधेरै पढिएका खबर १ बुद्ध र अस्मिताले ल्याए ‘परेलीमा लुकाई राखन’ सार्वजनिक २ आज ३६औँ विश्व एड्स दिवस ३ टिकटक बन्द गरे नगरेकाबारे जवाफ दिन प्राधिकरणको निर्देशन ४ बाबुको मृत्युपछि अन्तिम पटक अनुहार हेर्न पनि गइनन् रेखा , यस्तो थियो ‘बाबु छोरीको’ सम्बन्ध ५ उपप्रधानमन्त्री खड्काको यूएई भ्रमण स्थगित ६ चीन र साउदीले बनायो डलरलाई झट्का दिने योजना, के हो त्यो मुद्रा आदानप्रदान सम्झौता ? ७ किम जोङकी बहिनी संसारकै सबैभन्दा खतरनाक महिला !