Techie IT
२०८० मंसीर १४, बिहीबार
NepaliPatra logo
गृहपृष्ठखेलस्पेनिस ला लिगाः रियल मड्रिडले सानदार कमव्याक गर्दै बार्सिलोनालाई हरायो

स्पेनिस ला लिगाः रियल मड्रिडले सानदार कमव्याक गर्दै बार्सिलोनालाई हरायो


एजेन्सी । गएराति भएको स्पेनिस ला लिगामा रियल मड्रिडले सानदार कमव्याक गर्दै बार्सिलोनालाई २-१ गोलले पराजित गर्न सफल भएको छ ।

बर्सिलोनाको घरेलु मैदानमा भएको खेलमा रियलले बार्सिलोनालाई पराजित गरेको हो ।

बार्सिलोनाका लागि खेलको छैटौँ मिनेटमा इल्काए गुन्डोगनले गोल गरे ।

तर, दोस्रो हाफमा रियलले सानदार कमव्याक गर्यो । रियलका लागि बेलिङ्घमले खेलको ६८ औं मिनेटमा बराबरी गोल फर्काए । बेलिङ्घमले नै खेलको अन्तिम समयमा गोल गर्दै रियललाई जित दिलाए ।

यो जितसँगै रियल लिगको शीर्षस्थानमा उक्लिएको छ ।

रियलले ११ खेलबाट रियलको २८ अंक जोडेको छ ।

बार्सिलोना २४ अंकका साथ लिगको तेस्रो स्थानमा रहेको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

जिम्बाबेलाई पराजित गर्दै युगाण्डा टी– २० विश्वकपमा छनोट

काठमाडौँ। अफ्रिकी क्षेत्रबाट युगाण्डा टी– २० विश्वकप छनोट भएको छ। युगाण्डाले विश्वकप छनौट अन्तर्गतको अन्तिम खेलमा विहिबार रुवाण्डालाई ९ विकेटले

एपीएफलाई हराउँदै मधेस केपी ओली कपको फाइनलमा

काठमाडौँ। पोखरामा जारी केपी ओली कपको फाइनलमा मधेश प्रदेश पुगेको छ। बिहीबार सम्पन्न सेमिफाइनल खेलमा एपीएफ क्लबलाई ११ रनले पराजित

बागमतीलाई हराउँदै आर्मी केपी ओली कपको फाइनलमा

पोखरा। पोखरामा चलिरहेको केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ। पोखरा रंगशालामा भएको खेलमा बागमती प्रदेशलाई ४ विकेटले

च्याम्पियन्स लिगः रियल मड्रिडको अपराजित यात्रा कायमै

एजेन्सी । गएराति भएको च्याम्पियन्स लिगमा रियल मड्रिडले नापोलीलाई ४-२ गोलले पराजित गरेको छ । बर्नबाउमा भएको खेलमा रियलले जित

च्याम्पियन्स लिगः आर्सनलको सानदार जित

एजेन्सी । गएराति भएको च्याम्पियन्स लिगको समुह चरणको खेलमा आर्सनलले लेन्सविरुद्ध सानदार जित निकालेको छ । आर्सनलको घरेलु मैदानमा भएको

यू–१९ एसिया कपमा सहभागी हुने नेपाली टोलीमा को–को छन् ?

काठमाडौँ । एसीसी यू–१९ एसिया कपमा सहभागी हुने नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले

Techie IT