गृहपृष्ठ ∕ खेल ∕ प्रिमियर लिगः लिभरपुलको सानदार जितप्रिमियर लिगः लिभरपुलको सानदार जित नेपाली पत्र सोमबार, २०८० कात्तिक १३ गते, ०६:५२ मा प्रकाशित खेल एजेन्सी । आइतबार साँझ भएको प्रिमियर लिगमा लिभरपुलले नटिङहम फरेस्टलाई ३-० गोलले पराजित गरेको छ ।लिभरपुलको घरेलु मैदान एनफिल्डमा भएको खेलमा क्लबले सहज जित हात पारेको हो ।लिभरपुललाई जित दिलाउन डियगो जोटा, डार्विन नुनेज र मोहमम्द सलाहले एकएक गोल गरे ।यो जितसँगै लिभरपुलले १० खेलबाट २३ अंक जोडेको छ । लिभरपुल लिगको चौथो स्थानमा रहेको छ ।नटिंगहम फरेस्ट १० अंकका साथ लिगको १६ औँ स्थानमा रहेको छ । #प्रिमियर लिगग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार जिम्बाबेलाई पराजित गर्दै युगाण्डा टी– २० विश्वकपमा छनोटकाठमाडौँ। अफ्रिकी क्षेत्रबाट युगाण्डा टी– २० विश्वकप छनोट भएको छ। युगाण्डाले विश्वकप छनौट अन्तर्गतको अन्तिम खेलमा विहिबार रुवाण्डालाई ९ विकेटले एपीएफलाई हराउँदै मधेस केपी ओली कपको फाइनलमाकाठमाडौँ। पोखरामा जारी केपी ओली कपको फाइनलमा मधेश प्रदेश पुगेको छ। बिहीबार सम्पन्न सेमिफाइनल खेलमा एपीएफ क्लबलाई ११ रनले पराजित बागमतीलाई हराउँदै आर्मी केपी ओली कपको फाइनलमापोखरा। पोखरामा चलिरहेको केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ। पोखरा रंगशालामा भएको खेलमा बागमती प्रदेशलाई ४ विकेटले च्याम्पियन्स लिगः रियल मड्रिडको अपराजित यात्रा कायमैएजेन्सी । गएराति भएको च्याम्पियन्स लिगमा रियल मड्रिडले नापोलीलाई ४-२ गोलले पराजित गरेको छ । बर्नबाउमा भएको खेलमा रियलले जित च्याम्पियन्स लिगः आर्सनलको सानदार जितएजेन्सी । गएराति भएको च्याम्पियन्स लिगको समुह चरणको खेलमा आर्सनलले लेन्सविरुद्ध सानदार जित निकालेको छ । आर्सनलको घरेलु मैदानमा भएको यू–१९ एसिया कपमा सहभागी हुने नेपाली टोलीमा को–को छन् ?काठमाडौँ । एसीसी यू–१९ एसिया कपमा सहभागी हुने नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)लेधेरै पढिएका खबर १ चीन र साउदीले बनायो डलरलाई झट्का दिने योजना, के हो त्यो मुद्रा आदानप्रदान सम्झौता ? २ किम जोङकी बहिनी संसारकै सबैभन्दा खतरनाक महिला ! ३ उपप्रधानमन्त्री खड्काको यूएई भ्रमण स्थगित ४ बाबुको मृत्युपछि अन्तिम पटक अनुहार हेर्न पनि गइनन् रेखा , यस्तो थियो ‘बाबु छोरीको’ सम्बन्ध ५ पहिलो पटक सांसद गाउँमा पुगेपछि नाकछेडाबासी हर्षित ६ अमेरिकाले इजरायललाई थप हतियार नदिने ! ७ ‘हिले जलजले पर्यटकीय ताल’ बाँध निर्माण थालियो