गृहपृष्ठ ∕ खेल ∕ मलेसियाले नेपाललाई १६६ रनको लक्ष्य दियोमलेसियाले नेपाललाई १६६ रनको लक्ष्य दियो नेपालीपत्र मंगलबार, २०८० कात्तिक १४ गते, १४:५५ मा प्रकाशित खेल काठमाडौँ। मलेसियाले नेपाललाई १६६ रनको लक्ष्य दिएको छ। आइसिसी टी– २० विश्वकप अन्तर्गत कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले ९ विकेटको क्षतिमा १६५ रन जोडेर सो लक्ष्य दिएको हो।मलेसियाको लागि सर्वाधिक रन साइद अजिजले बनाए। उनले ४९ बलको सामना गर्दा २ छक्का र ८ चौकाको मदतमा ६८ रन जोडे। त्यस्तै, जुवादी जुल्किफिलले २४ रन, सविन्द्र मुमेन्दी र विजय युनीले समान १३–१३ रन जोडे भने अन्य ब्याट्सम्यानहरुले दोहोरो रन जोड्न सकेनन्।बलिङतर्फ नेपालका अभिानास बोहोराले ४ विकेट लिए। त्यस्तै, सन्दीप लामिछाने, गुल्सन झा र रोहित पौडेलले समान १–१ विकेट लिए। #नेपाल #मलेसियाग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार संगीना वैद्यले दिइन् राजीनामाकाठमाडौँ । पूर्व तेक्वान्दोकी खेलाडी संगीना वैद्यले राजीनामा दिएकी छन् । युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले खेलकुद क्षेत्रमा प्रक्रिया एन्फा महिला फुटबल लिगमा आजदेखि तेस्रो चरणका खेलकाठमाडौँ । एन्फा महिला फुटबल लिगमा आजदेखि तेस्रो चरणका खेल हुँदैछन् । आज दुई वटा खेल हुँदैछन् । दिउँसो साढे पलेशाको जीतले विश्वभरिका नेपालीलाई गौरव प्राप्त भएको छ: प्रचण्डकाठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाराओलम्पिकमा कास्य पदक विजेता पलेशा गोवर्धनलाई सम्मान गरेका छन् नेपालले श्रीलंकासँग तेस्रो अभ्यास खेल आज खेल्दैकाठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेटले श्रीलंकामा खेल्ने भनिएको तेस्रो अभ्यास खेल आज (शुक्रबार) हुँदैछ । नेपाल क्रिकेट संघ क्यानका अनुसार पाँचौ ब्रिटिस कप इन्टर कलेज फुट्सल प्रतियोगिताको उपाधि आईएसएमटीलाईकाठमाडौँ । द ब्रिटिस कलेजको आयोजनामा सम्पन्न पाँचौ संस्करणको ब्रिटिस कप इन्टर कलेज फुट्सल प्रतियोगिताको उपाधि आईएसएमटी कलेजले जितेको छ महिला फुटबल लिगमा कोशी र बागमती तथा कर्णाली र वालिङ…काठमाडौं । राष्ट्रिय महिला लिगमा बिहीबार दुई खेल आयोजना हुँदैछन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने पहिलो खेलमा बागमती युवा क्लबधेरै पढिएका खबर १ अधुरा आयोजनाहरु निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ: मन्त्री खड्का २ कांग्रेस केन्द्रिय समितिको बैठक बस्दै ३ पलेशाको सम्मानमा आज नगर परिक्रमा गराइने ४ ‘भ्रष्ट राजनीतिको सहयोगी हुनु भन्दा रोजगारी सिर्जना र आत्मनिर्भताका लागि व्यवसाय रोजेँ’ ५ प्रशासनिक संघियतामा जान नसक्दा सेवा प्रवाहमा असर पर्यो: मुख्यसचिव अर्याल ६ बीवाइडीकाे अफर: गाडी बुकिङ गर्दा एक वर्षकाे इन्स्योरेन्स र चार्जर निःशुल्क ७ तिजमा पशुपतिका चारै ढोका बिहान ३ बजेदेखि खुला गरिनेThe Film Nepal