गृहपृष्ठ ∕ खेल ∕ नेपाली टोली विश्वकपमा छनौट भए नोबेल मेडिकल कलेजले १५ लाख रुपैयाँ दिनेनेपाली टोली विश्वकपमा छनौट भए नोबेल मेडिकल कलेजले १५ लाख रुपैयाँ दिने नेपालीपत्र बुधबार, २०८० कात्तिक १५ गते, १७:१८ मा प्रकाशित खेल काठमाडौँ। नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले नेपाली राष्ट्रिय टोली विश्वकपमा छनौट भए १५ लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ। अस्पतालले नेपाल क्रिकेट संघलाई पत्र लेखि सो जानकारी गराएका हो।साथै सो अस्पतालले नेपालले फाइनल जिते थप पाँच लाख रुपैयाँ दिने पनि जनाएको छ। ‘फाइनलमा नेपाली राष्ट्रिय टोलीले प्रवेश गरी विश्वकपमा छनौट हुन सफलता प्राप्त होस् भन्ने कामनाका साथ विजय हासिल भई विश्वकपमा छनौट हुन सफल भएमा नेपाली राष्ट्रिय टोली (अफिसियल सहित)लाई प्रोत्साहन स्वरुप एकमुष्ट रु १५,००,००० (अक्षरुपी रु पन्ध्र लाख) पुरस्कार स्वरुप प्रदान गरिने यसै पत्र साथ घोषणा गरिएको व्यहोरा अनुरोध छ,’ पत्रमा भनिएको छ, ‘साथै आईसीसी मेन्स टी२० वर्ल्ड कप २०२४ एशिया छनौटको फाइनल खेलमा समेत विजयी भएको अवस्थामा थप रु ५,००,००० (अक्षरुपी रु पाँच लाख) समेत प्रदान गरिने पनि जानकारी गरिएको छ।’ #नोवेल मेडिकल कलेजग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जलीकाठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद टप एन्ड टि–२० सिरिजमा नेपालको लगातार दोस्रो जितकाठमाडौं । नेपालले टप एन्ड टि–ट्वान्टी सिरिजमा लगातार दोस्रो जित निकालेको छ । सोमपाल कामीको सानदार बलिङमा नेपालले बुधबार मेलबर्न ऐन, कानून, नियमविपरीत विज्ञापन नगर्न क्यानलाई विज्ञापन बोर्डद्वारा सचेतकाठमाडाैँ । विज्ञापन बोर्डले प्रचलित ऐन, कानून, नियमविपरीत विज्ञापन नगर्न नेपाल क्रिकेट सङ्घ (क्यान)लाई सचेत गराएको छ । क्यानले गएको डुरान्ड कप : त्रिभुवन आर्मी समूह चरणबाटै बाहिरियोकाठमाडौं । त्रिभुवन आर्मी फुटबल क्लब भारतमा भइरहेको डुरान्ड कपको समूह चरणबाटै बाहिरिएको छ । जमशेदपुरको जेआरडी स्पोर्टस कम्प्लेक्स मंगलबार ‘फिफा फुटबल फर स्कुल’ कार्यक्रमको शुभारम्भकाठमाडौं । प्रधानमन्त्री के.पी. शर्मा ओलीले खेल क्षेत्रको विकासमा सरकारले बिशेष प्राथमिकता दिएको बताएका छन् । अखिल नेपाल फुटबल संघ नेपाल र कुवेतले वार्षिक द्विपक्षीय क्रिकेट शृङ्खला खेल्नेकाठमाडाैँ । नेपाल क्रिकेट सङ्घ (क्यान) र कुवेत क्रिकेट बोर्ड बीच क्रिकेटलाई अगाडि बढाउन द्विपक्षीय शृङखला आयोजना गर्न सहमति भएकाेधेरै पढिएका खबर १ त्रिवि उपकुलपतिको विज्ञापनमा ‘पूर्वपदाधिकारीको अनुभव’ हटाएर अर्को सूचना निकाल्न प्रधानमन्त्रीको निर्देशन २ गृहमन्त्रीमाथि लागेको आरोपबारे छानबिन नभएसम्म पदबाट राजीनामा दिन कांग्रेसको आग्रह ३ टिकटक बन्द गरे नगरेकाबारे जवाफ दिन प्राधिकरणको निर्देशन ४ ब्रिटिस कलेजका पाँच जना विद्यार्थी अन्तर्राष्ट्रिय इन्टर्नसिपका लागि जर्मनी र थाइल्याण्ड जाने ५ वीरगञ्ज नाकाबाट आयात निर्यातमा कमी ६ अछाम दुर्घटनामा ज्यान गुमाउने ५ जना एकै वडाका ७ उत्तर कोरियाले किन बन्द गर्दैछ धेरै देशमा आफ्ना दूतावास ?The Film Nepal