गृहपृष्ठ ∕ खेल ∕ रोहित र गुलशनको अर्धशतकमा नेपालले ओमानलाई दियो १८५ रनको लक्ष्यरोहित र गुलशनको अर्धशतकमा नेपालले ओमानलाई दियो १८५ रनको लक्ष्य नेपालीपत्र आईतबार, २०८० कात्तिक १९ गते, १२:३५ मा प्रकाशित खेल काठमाडौँ । आइसिसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटको फाइनल खेलमा नेपालले ओमानसामु १८५ रनको लक्ष्य दिएको छ ।र्कीतिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा टस जितेर ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १८४ रन जोड्यो ।नेपालका लागि गुलशन झा र कप्तान रोहित पौडेलले अर्धशतकीय पारी खेले । झाले २५ बलमा ५४ रन जोडे भने पौडेल ५२ रनमा अविजित रहे । यस्तै, कुशल भुर्तेलले २२ बलमा ३१ रनको योगदान दिए भने करण केसीले ६ बलमा २० रन जोडे ।ओमानका लागि बलिङतर्फ विलाल खानले तीन विकेट लिए भने अकिव इलियासले दुई तथा जिसन मक्सुदले एक विकेट लिए ।नेपाल र ओमान दुवैले सन् २०२४ मा वेस्ट इन्डिज र अमेरिकामा हुने विश्वकप प्रतियोगितामा स्थान बनाइसकेका छन् । #विश्वकप एसिया क्षेत्रग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार केपी ओली कपमा सुदूरपश्चिमसँग नेपाल पुलिस पराजितपोखरा। पोखरामा जारी केपी ओली कप टी–२० क्रिकेटमा नेपाल पुलिस क्लब सुदूरपश्चिम प्रदेशसँग ४ विकेटले पराजित भएको छ। पोखरा रंगशालास्थित मुम्बई इन्डियन्सले हार्दिक पाण्ड्यालाई फिर्ता ल्यायोएजेन्सी । भारतीय अलराउन्डर हार्दिक पाण्ड्या गुजरात टाइटन्स छोडेर आफ्नो पुरानो टोली मुम्बई इन्डियन्समा फर्किएका छन् । यसअघि गुजरातले हार्दिकलाई शुभमन गिललाई गुजरात टाइटन्सको कप्तानीएजेन्सी । आईपीएल २०२४ को लिलामी अघि गुजरात टाइटन्समा ठूलो परिवर्तन देखिएको छ । गुजरात टाइटन्सले ओपनिङ ब्याट्सम्यान शुभमन गिललाई एनएसएलमा आज चितवन र काठमाडौं भिड्दैकाठमाडौँ । नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आज मंगलबार एक खेल हुँदैछ । आज हुने खेलमा एफसी चितवन र काठमाडौं नेपाल सुपर लिग: इलामले झापालाई १–० गोलले हरायोकाठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फुटबलमा स्पोर्टिङ इलाम एफसीले पहिलो जित निकालेको छ । आज सोमबार त्रिपुरेश्वको दशरथ रङ्गशालामा नेपाल सुपर लिगः झापा एफसी र स्पोर्टिङ इलाम एफसीले प्रतिस्पर्धा…काठमाडौँ । काठमाडौँमा जारी दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल)अन्तर्गत आज झापा एफसी र स्पोर्टिङ इलाम एफसीबीच प्रतिस्पर्धा हुँदैछ ।धेरै पढिएका खबर १ पहिलो पटक सांसद गाउँमा पुगेपछि नाकछेडाबासी हर्षित २ उपप्रधानमन्त्री खड्काको यूएई भ्रमण स्थगित ३ चीन र साउदीले बनायो डलरलाई झट्का दिने योजना, के हो त्यो मुद्रा आदानप्रदान सम्झौता ? ४ किम जोङकी बहिनी संसारकै सबैभन्दा खतरनाक महिला ! ५ बाबुको मृत्युपछि अन्तिम पटक अनुहार हेर्न पनि गइनन् रेखा , यस्तो थियो ‘बाबु छोरीको’ सम्बन्ध ६ छठपर्वको व्रत विधि सुरु, आज ‘नहाय–खाय’ ७ ‘टिकटक चलेको भए खबर गरौँ’