Techie IT
२०८० मंसीर १८, सोमबार
NepaliPatra logo
गृहपृष्ठखेलसोमपालले लिए ओमानको पहिलो विकेट

सोमपालले लिए ओमानको पहिलो विकेट


काठमाडौँ। ओमानविरुद्ध नेपालले पहिलो विकेट लिएको छ।

आइसिसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटको फाइनल खेलमा नेपालका सोमपाल कामीले प्रतिक अथाप्लेको विकेट लिएका हुन्।

२.५ ओभरमा सोमपालले अथाप्लेलाई आउट गराए।

ओमनले हालसम्म २७ रन जोडेको छ।

टस जितेर ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १८४ रन जोडेर १८५ रनको लक्ष्य दिएको छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

फेलिक्सको गोलमा बार्सिलोनाले एट्लेटिको मड्रिडलाई हरायो

एजेन्सी । स्पेनिस फुटबल लिग ला लिगा अन्तर्गत बार्सिलोनाले जित निकालेको छ । गएराति भएको खेलमा बार्सिलोनाले एट्लेटिको मड्रिडलाई १–०

लिभरपुलले फुलहमलाई ४–३ गोलले हरायो

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत लिभरपुलले रोमाञ्चक जित निकालेको छ । गएराति भएको खेलमा लिभरपुलले फुलहमलाई ४–३ गोलले

पाँचौं खेलमा अस्ट्रेलियालाई ६ रनले हराउँदै भारतले टी–२० सिरिज ४–१…

एजेन्सी । पाँचौं टी–२० खेलमा भारतले अस्ट्रेलियालाई ६ रनले पराजित गरेको छ । बैंगलोरमा भएको खेलमा भारतका अर्शदीप सिंहले अन्तिम

म्यान्चेस्टर सिटी र टोटेनहमले बराबरी खेले

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत म्यान्चेस्टर सिटी र टोटेनहमले बराबरी खेलेका छन् । गएराति भएको खेलमा दुबै टिमले

नेपाल सुपर लिग फुटबलमा बुटवल लुम्बिनीको पहिलो जित

काठमाडौँ । एफसी बुटवल लुम्बिनीले नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगितामा पहिलो जित दर्ता गराएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा

क्रिकेटर कुशल भुर्तेल अष्ट्रेलिया प्रस्थान

काठमाडौँ। राष्ट्रिय टिमका ओपनर ब्याटर कुशल भुर्तेल अष्ट्रेलिया प्रस्थान गरेका छन्। उनी अष्ट्रेलियन क्लबस्तरीय क्रिकेटका लागि अष्ट्रेलिया गएका हुन्। उनले

Techie IT