गृहपृष्ठ ∕ खेल ∕ नेपालले लियो तेस्रो विकेटनेपालले लियो तेस्रो विकेट नेपालीपत्र आईतबार, २०८० कात्तिक १९ गते, १३:५७ मा प्रकाशित खेल काठमाडौँ। आइसिसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटको फाइनल खेलमा नेपालले तेस्रो विकेट लिएको छ।१५.२ ओभरको खेलमा नेपालका कप्तान रोहित पौडेलले ओमानका जिसान माकसुदको विकेट लिएका हुन्। विवेक यादवको बलमा रोहित पौडेलले क्याच आउट गरेका हुन्। माकसुदले १८ बलमा २ चौका र १ छक्काको मदतमा २६ रन जोडे।यसअघि ९.४ ओभरको खेलमा गुल्सन झाले आक्विब इलियासको विकेट लिए। आक्विबले १९ बलमा ३३ रन जोडे। नेपालको लागि पहिलो विकेट सोमपाल कामीले लिएका थिए। उनले प्रतिक अथाप्लेको विकेट लिएका हुन्। अथाप्लेले १ चौकाको मदतमा ७ रन जोडे।टस जितेर ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १८४ रन जोडेर १८५ रनको लक्ष्य दिएको छ। #विकेटग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जलीकाठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद टप एन्ड टि–२० सिरिजमा नेपालको लगातार दोस्रो जितकाठमाडौं । नेपालले टप एन्ड टि–ट्वान्टी सिरिजमा लगातार दोस्रो जित निकालेको छ । सोमपाल कामीको सानदार बलिङमा नेपालले बुधबार मेलबर्न ऐन, कानून, नियमविपरीत विज्ञापन नगर्न क्यानलाई विज्ञापन बोर्डद्वारा सचेतकाठमाडाैँ । विज्ञापन बोर्डले प्रचलित ऐन, कानून, नियमविपरीत विज्ञापन नगर्न नेपाल क्रिकेट सङ्घ (क्यान)लाई सचेत गराएको छ । क्यानले गएको डुरान्ड कप : त्रिभुवन आर्मी समूह चरणबाटै बाहिरियोकाठमाडौं । त्रिभुवन आर्मी फुटबल क्लब भारतमा भइरहेको डुरान्ड कपको समूह चरणबाटै बाहिरिएको छ । जमशेदपुरको जेआरडी स्पोर्टस कम्प्लेक्स मंगलबार ‘फिफा फुटबल फर स्कुल’ कार्यक्रमको शुभारम्भकाठमाडौं । प्रधानमन्त्री के.पी. शर्मा ओलीले खेल क्षेत्रको विकासमा सरकारले बिशेष प्राथमिकता दिएको बताएका छन् । अखिल नेपाल फुटबल संघ नेपाल र कुवेतले वार्षिक द्विपक्षीय क्रिकेट शृङ्खला खेल्नेकाठमाडाैँ । नेपाल क्रिकेट सङ्घ (क्यान) र कुवेत क्रिकेट बोर्ड बीच क्रिकेटलाई अगाडि बढाउन द्विपक्षीय शृङखला आयोजना गर्न सहमति भएकाेधेरै पढिएका खबर १ लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन २ पोखराबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुँदै ३ मधेश प्रदेश प्रमुख भण्डारी पदमुक्त ४ ब्रिटिस कलेजको ११ औँ ग्राजुयसनमा ६०० भन्दा बढी ग्राजुयट सम्मानित ५ जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जली ६ पूर्वी अफगानिस्तानमा ६ म्याग्निच्युडको भूकम्प, कम्तिमा २० जनाको ज्यान गयो ७ लिम्पियाधुरा, लिपुलेख र कालापानी नेपालको ऐतिहासिक, भौगोलिक र कानुनी अधिकारमा आधारित भू–भागThe Film Nepal