रोहित पौडेल अर्को पनि क्याटआउट
काठमाडौँ। आइसिसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटको फाइनल खेलमा नेपालले चौथो विकेट लिएको छ।
१६.३ ओभरमा नेपालका कप्तान रोहित पौडेल कश्यप प्रजापतिलाई क्याचआउट गरेका हुन्। उत्कृट पारि खेलिरहेका प्रजापतिविरुद्ध अभिानस बोहोराले बलिङ गरेका थिए। कप्तान पौडेलले बाउन्ड्रीलाइन नजिकै क्याच गरेका हुन्। प्रजापसितले ५१ बलमा ६३ रन जोडे।
यसअघि १५.२ ओभरको खेलमा नेपालका कप्तान रोहित पौडेलले ओमानका जिसान माकसुदको विकेट लिएका थिए। माकसुदले १८ बलमा २ चौका र १ छक्काको मदतमा २६ रन जोडे।
यसअघि ९.४ ओभरको खेलमा गुल्सन झाले आक्विब इलियासको विकेट लिए। आक्विबले १९ बलमा ३३ रन जोडे। नेपालको लागि पहिलो विकेट सोमपाल कामीले लिएका थिए। उनले प्रतिक अथाप्लेको विकेट लिएका हुन्। अथाप्लेले १ चौकाको मदतमा ७ रन जोडे।
टस जितेर ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १८४ रन जोडेर १८५ रनको लक्ष्य दिएको छ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
काठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद
काठमाडौं । नेपालले टप एन्ड टि–ट्वान्टी सिरिजमा लगातार दोस्रो जित निकालेको छ । सोमपाल कामीको सानदार बलिङमा नेपालले बुधबार मेलबर्न
काठमाडाैँ । विज्ञापन बोर्डले प्रचलित ऐन, कानून, नियमविपरीत विज्ञापन नगर्न नेपाल क्रिकेट सङ्घ (क्यान)लाई सचेत गराएको छ । क्यानले गएको
काठमाडौं । त्रिभुवन आर्मी फुटबल क्लब भारतमा भइरहेको डुरान्ड कपको समूह चरणबाटै बाहिरिएको छ । जमशेदपुरको जेआरडी स्पोर्टस कम्प्लेक्स मंगलबार
काठमाडौं । प्रधानमन्त्री के.पी. शर्मा ओलीले खेल क्षेत्रको विकासमा सरकारले बिशेष प्राथमिकता दिएको बताएका छन् । अखिल नेपाल फुटबल संघ
काठमाडाैँ । नेपाल क्रिकेट सङ्घ (क्यान) र कुवेत क्रिकेट बोर्ड बीच क्रिकेटलाई अगाडि बढाउन द्विपक्षीय शृङखला आयोजना गर्न सहमति भएकाे