गृहपृष्ठ ∕ खेल ∕ एकदिवसीय विश्वकपः बंगलादेश र श्रीलंकाबीचको खेलमा बन्यो यस्तो दुर्लभ कीर्तिमानएकदिवसीय विश्वकपः बंगलादेश र श्रीलंकाबीचको खेलमा बन्यो यस्तो दुर्लभ कीर्तिमान नेपालीपत्र मंगलबार, २०८० कात्तिक २१ गते, १२:२७ मा प्रकाशित खेल एजेन्सी । आईसीसी एकदिवसीय विश्वकप २०२३ को ३८ औं खेल बंगलादेश र श्रीलंकाबीच दिल्लीको अरुण जेटली स्टेडियममा सम्पन्न भयो । खेल बंगलादेशले ३ विकेटले जित्यो ।यसैबीच यो खेलमा विश्वकपको ठूलो कीर्तिमान बनेको छ । यस खेलबाट कुनै एक विश्वकपमा सबैभन्दा बढी छक्का प्रहार गर्ने कीर्तिमान बनेको हो ।कुसल मेन्डिसको ब्याटबाट निस्केको छक्काले विश्वकपको ४८ वर्षको इतिहास बदल्यो । विश्वकपको इतिहासमा अहिलेसम्म कुनै पनि विश्वकपमा ४६४ छक्का प्रहार भएको छैन । यस मामिलामा सन् २०१५ को विश्वकपमा ४६३ छक्काको कीर्तिमान पनि पछि परेको हो ।हालको विश्वकपमा ४६४ प्लस छक्का पूरा भएको छ । यसअघि सन् २०१५ को विश्वकपमा फ्यानले प्रतियोगितामा ४६३ छक्का प्रहार गरेको देख्ने मौका पाएका थिए ।यसबाहेक सन् २००७ र २०१९ को यस प्रतियोगितामा छक्काको संख्या ३५० भन्दा बढी थियो । योसँगै २००७ को विश्वकपमा ३७३ छक्का र २०१९ को विश्वकपमा ३५७ छक्का प्रहार भएको थियो । #एकदिवसीय विश्वकपग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार नेपाल स्ट्रिट प्रिमियर लिग हुँदै, विजेता टोलीले २१ लाख रुपैयाँ…काठमाडाैँ । डीजीआर स्पोट्र्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लिको आयोजनामा नेपालको सबैभन्दा ठूलो टी–१० क्रिकेट प्रतियोगिता नेपाल स्ट्रिट प्रिमियर लिग (एनएसपीएल) आईसीसी एकदिवसीय अन्तर्राष्ट्रिय वरीयतामा नेपाल यथावत्काठमाडाैँ । नेपाल आईसीसी एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) वरीयतामा यथावत् रहेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले हिजो सार्वजनिक गरेको नयाँ नेपाल एएफसी महिला एसियन कप फुटबलमा छनोट हुन असफलकाठमाडौं । घरेलु टिम उज्वेकिस्तानसँग पराजित भएपछि नेपाल एएफसी महिला एसियन कपमा छनोट हुन असफल भएको छ । शनिबार राति एपीएफ क्लबले एएफसी महिला च्याम्पियन्स लिगमा अल नासरसँग खेल्नेकाठमाडाैँ । सशस्त्र प्रहरी बलको एपीएफ क्लब एएफसी महिला च्याम्पियन्स लिगको समूह ‘बी’ मा परेको छ । एपीएफ रहेको समूहमा एसिसी यु-१६ कप क्रिकेट : सिंगापुरमाथि नेपालको जितकाठमाडौं । एसीसी मेन्स यू-१६ इस्ट जोन कपमा नेपालले विजयी शुरुवात गरेको छ । आज भएको पहिलो खेलमा नेपालले सिंगापुरलाई बाघ ई–स्पोर्ट्सले ३२४ टिमलाई उछिन्दै जित्यो वेस्टमिन्स्टर कलेज पब्जी टुर्नामेन्टकाठमाडौँ । कुपण्डोलस्थित द वेस्टमिन्स्टर कलेजले आयोजना गरेको पब्जी टुर्नामेन्टको उपाधि ‘बाघ ई–स्पोर्ट्स’ले जितेको छ । ब्रिटिस एजुकेशन ग्रुपअन्तर्गतको वेस्टमिन्स्टरधेरै पढिएका खबर १ संविधानको रक्षाका लागि प्रमुख तीन दलका शीर्ष नेताहरू एकसाथ उभिने २ समावेशी संविधान बन्नु ऐतिहासिक उपलब्धि होः प्रचण्ड ३ तरुण दलको अधिवेशनमा खुकुरी प्रहारबाट ४ जना घाइते ४ गभर्नर नियुक्तिमा भइरहेको ढिलाइप्रति कांग्रेस संसदीय दलमा सरकारको आलोचना ५ रास्वपाको पहिलो महाधिवेशन वैशाखमा ६ माओवादी केन्द्र मधेश प्रदेश संसदीय दलका नेताले दिए राजीनामा ७ शङ्कर पोखरेल बेलायतमाThe Film Nepal