गृहपृष्ठ ∕ खेल ∕ शुभमन गिल बने नम्बर १ ब्याट्सम्यानशुभमन गिल बने नम्बर १ ब्याट्सम्यान नेपाली पत्र बिहीबार, २०८० कात्तिक २३ गते, ०७:३२ मा प्रकाशित खेल एजेन्सी । पाकिस्तानका व्याट्सम्यान बाबर आजमलाई पछि पार्दै भारतीय टोलीका २४ वर्षीय ब्याट्सम्यान नम्बर एक व्याट्सम्न बनेका छन् । शुभमन गिल आईसीसी एकदिवसीय वरीयताको शीर्ष स्थानमा उभिएका छन् ।आईसीसीको पछिल्लो वरियतामा शुभमन गिल विश्वकै नम्बर १ ओडिआई ब्याट्सम्यान बनेका छन् ।उनले बाबर आजमलाई पछि पारेका हुन् ।शुभमन गिल ८३० रेटिङ अंकका साथ पहिलो स्थानमा छन् ।जबकि बाबर आजम ८२४ रेटिङ अंकका साथ दोस्रो स्थानमा झरेका छन् ।क्विन्टन डी कक तेस्रो र विराट कोहली चौथो स्थानमा छन् । #बाबर आजमग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार क्यानडासँगको खेलमा नेपाल एक सय तीन रनले पराजितकाठमाडाैँ । आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिदेशीय श्रृङ्खलाअन्तर्गत क्यानडासँगको खेलमा नेपाल पराजित भएको छ । क्यानडाको किङ्ग सिटीमा गएराति आइसीसी क्रिकेट विश्वकप लिग-२: नेपालले आज क्यानडाविरुद्ध खेल्दैकाठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमले आइसीसी क्रिकेट विश्वकप लिग-२ को सिरिजमा ओमान र क्यानडासँग त्रिकोणात्मक सिरिज अन्तर्गत आज पहिलो नेपालले अमेरिकासँग तीन टी-२० आई सिरिज खेल्नेकाठमाडौँ । नेपालले आईसीसी विश्वकप लिग-२ अघि अमेरिकासँग तीन टी-२० आई खेलको सिरिज खेल्ने भएको छ । नेपाल र अमेरिकाबीच पलेशालाई पोखरामा सम्मानपोखरा। ऐतिहासिक पदक विजेता पलेशा गोबद्धन पोखरामा सम्मानित भएकी छन् । पेरिस पारा ओलम्पिकमा काँस्य पदक विजेता पलेशालाई गण्डकी प्रदेश नेपाल प्रिमियर लिगका लागि ८ जना मार्की खेलाडी सार्वजनिककाठमाडाैँ । नेपाल प्रिमियर लिग (एनपीएल) का लागि मार्की खेलाडी सार्वजनिक गरिएको छ । रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, खेलकुद मन्त्रालयको बजेट बढाइदिन प्रधानमन्त्रीलाई खेलकुदमन्त्रीको आग्रहकाठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलकुद मन्त्रालयको बजेट आगामी आर्थिक वर्षमा बढाइदिन आग्रह गरेका छन् । शुक्रबार प्रधानमन्त्रीधेरै पढिएका खबर १ नागरिक उड्डयन क्षेत्रलाई सुधार्ने नेपाल एयरलाइन्सले नै हो: मन्त्री पाण्डे २ नयाँ मापदण्डअन्तर्गत पर्ने कुनै घर भत्काउँदैनौं : मेयर बालेन्द्र शाह ३ प्रधानमन्त्री ओली, पत्नी राधिका, आरजु राणा लगायतको अमेरिका भ्रमण स्वीकृत ४ नदी किनारबाट बीस मिटर मापदण्डको फैसलामाथि सरकार छिट्टै भ्याकेटमा जान्छः प्रधानमन्त्री ओली ५ कांग्रेस पदाधिकारी बैठक बस्दै ६ तिजमा पशुपतिका चारै ढोका बिहान ३ बजेदेखि खुला गरिने ७ आज ऋषिपञ्चमी, सप्तऋषिको पूजा गरी मनाइँदैThe Film Nepal