गृहपृष्ठ ∕ खेल ∕ एन्फा विशेष साधरणसभाः अध्यक्ष नेम्वाङमाथिकाे अविश्वास प्रस्तावमा मतदान सुरुएन्फा विशेष साधरणसभाः अध्यक्ष नेम्वाङमाथिकाे अविश्वास प्रस्तावमा मतदान सुरु नेपालीपत्र बिहीबार, २०८० कात्तिक २३ गते, १३:३३ मा प्रकाशित खेल फाइल फाेटाेकाठमाडौँ। हेटौँडामा जारी अखिल नेपाल फुटबल संघ (एन्फा)को विशेष साधारण सभामा अध्यक्ष पंकजविक्रम नेम्वाङविरुद्ध अविश्वास प्रस्तावमाथि मतदान सुरु भएको छ।रोयल पार्टी प्यालेसमा भएको मतदानमा असन्तुष्ट पक्षले भने सहभागिता जनाएको छैन। विरोधका बावजुद उनीहरुले मतदान नगर्ने निर्णय लिएका हुन्।एक वर्षअघि मात्रै निर्वाचित भएका अध्यक्ष पंकजविक्रम नेम्वाङले अविश्वासको प्रस्तावको सामना गर्दैछन्। उनी एन्फा इतिहासमा अविश्वासको प्रस्ताव पर्ने पहिलो अध्यक्ष हुन्।असोज १७ गते बसेको एन्फाको आपतकालिन बैठकले बर्खास्तगीको प्रस्ताब सामना गर्न मकवानपुरको साधारण सभा बोलाएको हो। जुन कार्यसमिति बैठक पनि विवादरहित हुन सकेन। बहुमत १२ सदस्यले कार्यसमिति बैठक बहिस्कार गरेका थिए। #एन्फाग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जलीकाठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद टप एन्ड टि–२० सिरिजमा नेपालको लगातार दोस्रो जितकाठमाडौं । नेपालले टप एन्ड टि–ट्वान्टी सिरिजमा लगातार दोस्रो जित निकालेको छ । सोमपाल कामीको सानदार बलिङमा नेपालले बुधबार मेलबर्न ऐन, कानून, नियमविपरीत विज्ञापन नगर्न क्यानलाई विज्ञापन बोर्डद्वारा सचेतकाठमाडाैँ । विज्ञापन बोर्डले प्रचलित ऐन, कानून, नियमविपरीत विज्ञापन नगर्न नेपाल क्रिकेट सङ्घ (क्यान)लाई सचेत गराएको छ । क्यानले गएको डुरान्ड कप : त्रिभुवन आर्मी समूह चरणबाटै बाहिरियोकाठमाडौं । त्रिभुवन आर्मी फुटबल क्लब भारतमा भइरहेको डुरान्ड कपको समूह चरणबाटै बाहिरिएको छ । जमशेदपुरको जेआरडी स्पोर्टस कम्प्लेक्स मंगलबार ‘फिफा फुटबल फर स्कुल’ कार्यक्रमको शुभारम्भकाठमाडौं । प्रधानमन्त्री के.पी. शर्मा ओलीले खेल क्षेत्रको विकासमा सरकारले बिशेष प्राथमिकता दिएको बताएका छन् । अखिल नेपाल फुटबल संघ नेपाल र कुवेतले वार्षिक द्विपक्षीय क्रिकेट शृङ्खला खेल्नेकाठमाडाैँ । नेपाल क्रिकेट सङ्घ (क्यान) र कुवेत क्रिकेट बोर्ड बीच क्रिकेटलाई अगाडि बढाउन द्विपक्षीय शृङखला आयोजना गर्न सहमति भएकाेधेरै पढिएका खबर १ टिकटक बन्द गर्ने निर्णय विरुद्धका रिट न्यायाधीश चुडालको इजलासमा २ ‘अमेरिकी विदेश नीतिमा सम्भावित परिवर्तनहरूबाट डरको वातावरण बनेको छ’ ३ टिकटक बन्द गरे नगरेकाबारे जवाफ दिन प्राधिकरणको निर्देशन ४ बल्छी धुर्बेले सुरु गरे चलचित्र ‘गोबर गणेश’को छायांकन ५ प्रतिनिधिसभाअन्तर्गतका समितिले आज पूर्णता पाउँदै ६ वास्तु टिप्स: यस दिशामा चराहरूको चित्र राख्नाले घरको भाग्य बदलिन्छ र आर्थिक लाभ मिल्छ ७ जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवस मनाइँदैThe Film Nepal