गृहपृष्ठ ∕ खेल ∕ आज प्रिमियर लिगमा विशेष पाँच खेलहरु हुँदैआज प्रिमियर लिगमा विशेष पाँच खेलहरु हुँदै नेपाली पत्र शनिबार, २०८० कात्तिक २५ गते, ०८:५१ मा प्रकाशित खेल एजेन्सी । आज प्रिमियर लिगमा विशेष पाँच खेलहरु हुँदैछन् । पहिलो खेलमा उल्भ्सले टोटनहमसँग खेल्दैछ । चेल्सीसँग लज्जास्पद हार भोगेको टोटनहम बाउन्स ब्याक गर्ने रणनीतिमा रहेको छ । त्यस्तै आर्सनलले बन्र्लीसँग खेल्देछ ।यस सिजन फर्ममा रहेको आर्सनल सहज जित हात पार्ने दाउमा रहेको छ ।क्रिस्टल प्यालेसले इभर्टनसँग खेल्दैछ । प्रिमियर लिगमा सन्तुलित खेल प्रदर्शन गर्न चुकिरहेको म्यानचेस्टर युनाइटेडले लुटोन टाउनसँग प्रतिस्पर्धा गर्दैछ ।त्यस्तै बोर्नेमाउथले न्युक्यासल युनाइटेडसँग खेल्दैछ । #प्रिमियर लिगग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार फेलिक्सको गोलमा बार्सिलोनाले एट्लेटिको मड्रिडलाई हरायोएजेन्सी । स्पेनिस फुटबल लिग ला लिगा अन्तर्गत बार्सिलोनाले जित निकालेको छ । गएराति भएको खेलमा बार्सिलोनाले एट्लेटिको मड्रिडलाई १–० लिभरपुलले फुलहमलाई ४–३ गोलले हरायोएजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत लिभरपुलले रोमाञ्चक जित निकालेको छ । गएराति भएको खेलमा लिभरपुलले फुलहमलाई ४–३ गोलले पाँचौं खेलमा अस्ट्रेलियालाई ६ रनले हराउँदै भारतले टी–२० सिरिज ४–१…एजेन्सी । पाँचौं टी–२० खेलमा भारतले अस्ट्रेलियालाई ६ रनले पराजित गरेको छ । बैंगलोरमा भएको खेलमा भारतका अर्शदीप सिंहले अन्तिम म्यान्चेस्टर सिटी र टोटेनहमले बराबरी खेलेएजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत म्यान्चेस्टर सिटी र टोटेनहमले बराबरी खेलेका छन् । गएराति भएको खेलमा दुबै टिमले नेपाल सुपर लिग फुटबलमा बुटवल लुम्बिनीको पहिलो जितकाठमाडौँ । एफसी बुटवल लुम्बिनीले नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगितामा पहिलो जित दर्ता गराएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा क्रिकेटर कुशल भुर्तेल अष्ट्रेलिया प्रस्थानकाठमाडौँ। राष्ट्रिय टिमका ओपनर ब्याटर कुशल भुर्तेल अष्ट्रेलिया प्रस्थान गरेका छन्। उनी अष्ट्रेलियन क्लबस्तरीय क्रिकेटका लागि अष्ट्रेलिया गएका हुन्। उनलेधेरै पढिएका खबर १ चीन र साउदीले बनायो डलरलाई झट्का दिने योजना, के हो त्यो मुद्रा आदानप्रदान सम्झौता ? २ उपप्रधानमन्त्री खड्काको यूएई भ्रमण स्थगित ३ बाबुको मृत्युपछि अन्तिम पटक अनुहार हेर्न पनि गइनन् रेखा , यस्तो थियो ‘बाबु छोरीको’ सम्बन्ध ४ किम जोङकी बहिनी संसारकै सबैभन्दा खतरनाक महिला ! ५ Beni-Galeshwar section blacktopped ६ अमेरिकाले इजरायललाई थप हतियार नदिने ! ७ कृति ‘गाउँ फर्किरहेको परदेशी’ लोकार्पण