गृहपृष्ठ ∕ खेल ∕ ‘ए’ डिभिजन लिगमा तीन खेल हुँदै‘ए’ डिभिजन लिगमा तीन खेल हुँदै नेपालीपत्र बिहीबार, २०८० जेठ ४ गते, १२:१५ मा प्रकाशित खेल काठमाडौँ। शहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आज बिहीबार तीन खेल हुँदैछन्। जसमा २ खेल दशरथ रंगशाला र एक खेल च्यासल मैदानमा हुनेछ।च्यासल मैदानमा मनाङ मस्र्याङ्दी क्लव र संकटा क्लबबीच दिउँसो ३ बजे खेल हुनेछ भने दशरथ रंगशालामा दिउँसो ३ बजे फ्रेण्ड्स क्लब र मच्छिन्द्र फुटबल क्लबबीच खेल हुनेछ।त्यस्तै, साँझ ६ बजे रंगशालामा हुने खेलमा न्युरोड टिम र जावलाखेल युथ क्लबबीच प्रतिष्पर्धा हुनेछ। #‘ए’ डिभिजन लिगग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार बेन्जेमा साउदी प्रो लिग क्लब अल इतिहादमा अनुबन्धितएजेन्सी । फ्रान्सेली फरवार्ड करिम बेन्जेमा साउदी अरबको प्रो लिग क्लब अल इतिहादमा अनुबन्धित भएका छन् । ३५ वर्षीय बेन्जेमाले चर्च ब्वाईज पहिलो सिजनमै बन्यो ‘ए’ डिभिजन लिग च्याम्पियनकाठमाडौँ। चर्च ब्वाईज युनाइटेडले पहिलो सिजनमै शहिद सम्मारक ‘ए’ डिभिजन लिगको उपाधि जितेको छ। मंगलबार दशरथ रंगशालामा भएको २५ औं टोटनहमकाे मुख्य प्रशिक्षकमा एंगी पोस्तेकगलु नियुक्तएजेन्सी । टोटनहमले मुख्य प्रशिक्षकमा एंगी पोस्तेकगलुलाई नियुक्त गरेको छ । प्रशिक्षक एन्टोनियो कोन्टेले छोडेपछि क्लब नयाँ प्रशिक्षकको खोजीमा रहेको लेस्टर सिटीका सात जना खेलाडीहरुले क्लब छोडेएजेन्सी । हालै रेलिगेट भएको लेस्टर सिटीका सात जना खेलाडीहरुले क्लब छोडेका छन् । योरी टेलिस्म्यान, सोयुसु, ड्यानियल अमार्ते, मेण्डी, ‘ए’ डिभिजन लिगमा आज चार खेल, चर्च ब्वाइजलाई च्याम्पियन बन्ने…काठमाडौँ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज मंगलबार चार खेलहरु हुँदैछन् । दोस्रो लेगको १२ औं चरण म्याक एलिस्टर लिभरपुलमा अनुबन्ध हुने पक्काएजेन्सी । ब्राइटनका स्टार खेलाडी म्याक एलिस्टरलाई लिभरपुलले अनुबन्ध गर्ने पक्का भएको छ । उनलाई लिभरपुलले ६० मिलियन पाउण्डमा अनुबन्धधेरै पढिएका खबर १ चार दशकदेखि थान्का व्यावसायमा लागेका गिरी २ बेगनास बराह क्षेत्रमा मन्दिर निर्माण सुरु ३ पाल्पाको वसन्तपुरमा कामाख्या भगवती मन्दिर ४ उत्तर कोरियाको सत्ताको बागडोर किम जोङ उनपछि उनको छोरीले सम्हाल्ने ! ५ हलिउडमा ‘गोर्खा वारियर’को प्रिमियर हुने ६ चिकित्सा शिक्षा अध्ययनका लागि विदेशी विद्यार्थी नेपाल आउनेभन्दा दोब्बर सङ्ख्यामा नेपाली विद्यार्थी विदेशिए ७ भारत भ्रमणमा हाम्रा प्राथमिकता– हवाई रुट र बिजुली व्यापार