गृहपृष्ठ ∕ खेल ∕ न्युक्यासलसँग बराबरीमा रोकियो पिएसजीन्युक्यासलसँग बराबरीमा रोकियो पिएसजी नेपालीपत्र बुधबार, २०८० मंसीर १३ गते, ०७:११ मा प्रकाशित खेल एजेन्सी । च्याम्पियन्स लिग फुटबल अन्तर्गत पेरिस सेन्ट जर्मेन (पिएसजी)ले बराबरी खेलेको छ ।समूह चरण अन्तर्गतको खेलमा फ्रेन्च क्लब पिएसजीले घरेलु मैदानमा इंग्लिस क्लब न्युक्यासल युनाइटेडसँग १–१ गोलको बराबरी खेलेको हो ।खेलको २४ औं मिनेटमा अलेक्जान्डर इसाकले गोल गर्दै पाहुना टोली न्युक्यासललाई सुरुवाती अग्रता दिलाएका थिए ।खेल सकिनै लाग्दा इन्जुरी समयमा किलियन एम्बाप्पेले पेनाल्टीमार्फत गोल गर्दै पिएसजीलाई नकआउट चरणमा प्रवेशका लागि आशा जिवितै राखे ।समूह एफ मा डर्टमण्ड ५ खेलमा १० अंकका साथ शीर्षस्थानमा रहँदा पिएसजी ७ अंकका साथ दोस्रो स्थानमा छ । न्युक्यासल ५ अंकका साथ तेस्रो स्थानमा छ । ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जलीकाठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद टप एन्ड टि–२० सिरिजमा नेपालको लगातार दोस्रो जितकाठमाडौं । नेपालले टप एन्ड टि–ट्वान्टी सिरिजमा लगातार दोस्रो जित निकालेको छ । सोमपाल कामीको सानदार बलिङमा नेपालले बुधबार मेलबर्न ऐन, कानून, नियमविपरीत विज्ञापन नगर्न क्यानलाई विज्ञापन बोर्डद्वारा सचेतकाठमाडाैँ । विज्ञापन बोर्डले प्रचलित ऐन, कानून, नियमविपरीत विज्ञापन नगर्न नेपाल क्रिकेट सङ्घ (क्यान)लाई सचेत गराएको छ । क्यानले गएको डुरान्ड कप : त्रिभुवन आर्मी समूह चरणबाटै बाहिरियोकाठमाडौं । त्रिभुवन आर्मी फुटबल क्लब भारतमा भइरहेको डुरान्ड कपको समूह चरणबाटै बाहिरिएको छ । जमशेदपुरको जेआरडी स्पोर्टस कम्प्लेक्स मंगलबार ‘फिफा फुटबल फर स्कुल’ कार्यक्रमको शुभारम्भकाठमाडौं । प्रधानमन्त्री के.पी. शर्मा ओलीले खेल क्षेत्रको विकासमा सरकारले बिशेष प्राथमिकता दिएको बताएका छन् । अखिल नेपाल फुटबल संघ नेपाल र कुवेतले वार्षिक द्विपक्षीय क्रिकेट शृङ्खला खेल्नेकाठमाडाैँ । नेपाल क्रिकेट सङ्घ (क्यान) र कुवेत क्रिकेट बोर्ड बीच क्रिकेटलाई अगाडि बढाउन द्विपक्षीय शृङखला आयोजना गर्न सहमति भएकाेधेरै पढिएका खबर १ बढ्यो प्याजको मूल्य २ तनहुँमा डेङ्गु सङ्क्रमणबाट तीन जनाको मृत्यु ३ कोशी सरकारबारे निर्णय गर्न राप्रपाले बोलायो पदाधिकारी बैठक ४ जनकपुरलाई हराउँदै सुदूरपश्चिम एनपीएलकाे फाइनलमा ५ अमेरिकाले सिरियामा फेरि बम खसाल्यो ६ टप एन्ड टि–२० सिरिजमा नेपालको लगातार दोस्रो जित ७ टिकटक बन्द गरे नगरेकाबारे जवाफ दिन प्राधिकरणको निर्देशनThe Film Nepal