गृहपृष्ठ ∕ खेल ∕ प्रिती र दीपाले ‘आई लिग’ खेल्नेप्रिती र दीपाले ‘आई लिग’ खेल्ने नेपालीपत्र बुधबार, २०८० मंसीर २० गते, १५:०२ मा प्रकाशित खेल काठमाडौँ। नेपाली राष्ट्रिय महिला टिमका खेलाडीद्वय प्रिती राई र फरवार्ड दिपा शाहीले भारतमा व्यवसायिक फुटबल खेल्ने भएका हुन्। मिडफिल्डर राई र फरवार्ड शाहीले पहिलो पटक भारतमा व्यवसायिक फुटबल खेल्ने भएका हुन्।प्रतियोगिता डिसेम्बर ८ बाट सुरु हुनेछ। प्रतियोगिताका लागि प्रिती र दिपा बिहीबार भारत प्रस्थान गर्नेछन्।राई र शाहीसँगै यस संस्करणको आई लिगमा अनुबन्ध हुने नेपाली खेलाडीको संख्या चार पुगेको छ।यसअघि गोलकिपर एञ्जिला तुम्बाप्पो सुब्बा र डिफेन्डर गीता राना सेथु एफसीमा आबद्ध भएका थिए। #दिपा शाही #प्रिती राईग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार एनपीएलमा जनकपुरको लगातार चौथो जितकाठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)मा लुम्बिनी लायन्सले पुनः हार ब्यहोरेको छ । हर्ष थाकेरको उत्कृष्ट बलिङप्रेरित जनकपुर बोल्ट्सले लुम्बिनी इलाम गोल्डकपको तयारी पूराइलाम । दश लाख पुरस्कार राशिको इलाम गोल्डकपको तयारी पूरा भएको छ । रेडहर्स फुटबल क्लबको आयोजनामा ठूलो टुँडिखेलमा शनिबार पोखराले लुम्बिनीलाई १० विकेटले हरायोकाठमाडौँ । आन्द्रेस गौसको सानदार शतकमा पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपीएल)मा पहिलो जित हात पारेको छ । गौस र आन्द्रेस गौसले एनपीएलमा शतक बनाएकाठमाडौँ । पोखरा एभेन्जर्सका आन्द्रेस गौस नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा शतक बनाउने पहिलो खेलाडी बनेका छन् । लुम्बिनी लायन्ससँगको सुदूरपश्चिमले काठमाडाैँलाई ७३ रनले हरायोकाठमाडाैँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा सुदूरपश्चिम रोयल्सले काठमाडाैँ गुर्खाजलाई हराएको छ । सुदूरपश्चिमले काठमाडाैँलाई ७३ रनले हराएको हो जनकपुरको लगातार तेस्रो जितकाठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा जनकपुर बोल्ट्सले लगातार तेस्रो जित निकालेको छ । बिहीबार (आज) कीर्तिपुर स्थित त्रिभुवन विश्वविद्यालयकोधेरै पढिएका खबर १ उपचुनाव अपडेटः ३६ वटा पदको नतिजा सार्वजनिक २ कर्णाली याक्समाथि जनकपुर बोल्ट्सको शानदार जित ३ गढीमाई मेलामा बाराका १६ वटै पालिकामा बिदा ४ प्रकाशमान सिंहलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेजारी ५ प्रधानमन्त्री ओली सोमबार चीन भ्रमणमा जाँदै ६ जनताले दिएको मत जनादेशका रूपमा लिन्छौंः प्रचण्ड ७ चितवनमा बयान सकिए पछि रविलाई राति नै पोखरा पुर्याइयोThe Film Nepal