गृहपृष्ठ ∕ खेल ∕ एनएसएलमा आज चितवन र बुटवल भिड्दैएनएसएलमा आज चितवन र बुटवल भिड्दै नेपालीपत्र बिहीबार, २०८० मंसीर २१ गते, १२:३० मा प्रकाशित खेल काठमाडौँ। नेपाल सुपर लिग (एनएसएल)मा आज एफसी चितवन र एफसी बुटवल–लुम्बिनीबीच प्रतिस्पर्धा हुँदैछ। खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ बजे सुरु हुनेछ।जारी संस्करणमा चितवनले ३ खेलबाट ४ अंक जोडेको छ। चितवनले पहिलो खेलमा पोखरा थन्डर्ससँग १–० गोलले हार ब्यहोरेको थियो। दोस्रो खेलमा काठमाडौँ रेजर्ससँग १–१ गोलको बराबरी खेलेको चितवनले तेस्रो खेलमा बिरगञ्ज युनाइटेडलाई २–१ गोलले पराजित गर्दै एनएसएलमा पहिलो जित दर्ता गरेको थियो। चितवन अंक तालिकाको पाँचौं स्थानमा छ।समान खेल खेलेको बुटवलको ३ अंक रहेको छ। पहिलो खेलमा ललितपुर सिटी एफसीसँग २–० गोलले तथा दोस्रो खेलमा धनगढी एफसीसँग १–० गोलले हार ब्यहोरेको बुटवलले तेस्रो खेलमा भने स्पोर्टिङ इलामलाई २–१ गोलले हराएको थियो। बुटवल अंक तालिकाको छैटौं स्थानमा छ। #एनएसएलग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जलीकाठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद टप एन्ड टि–२० सिरिजमा नेपालको लगातार दोस्रो जितकाठमाडौं । नेपालले टप एन्ड टि–ट्वान्टी सिरिजमा लगातार दोस्रो जित निकालेको छ । सोमपाल कामीको सानदार बलिङमा नेपालले बुधबार मेलबर्न ऐन, कानून, नियमविपरीत विज्ञापन नगर्न क्यानलाई विज्ञापन बोर्डद्वारा सचेतकाठमाडाैँ । विज्ञापन बोर्डले प्रचलित ऐन, कानून, नियमविपरीत विज्ञापन नगर्न नेपाल क्रिकेट सङ्घ (क्यान)लाई सचेत गराएको छ । क्यानले गएको डुरान्ड कप : त्रिभुवन आर्मी समूह चरणबाटै बाहिरियोकाठमाडौं । त्रिभुवन आर्मी फुटबल क्लब भारतमा भइरहेको डुरान्ड कपको समूह चरणबाटै बाहिरिएको छ । जमशेदपुरको जेआरडी स्पोर्टस कम्प्लेक्स मंगलबार ‘फिफा फुटबल फर स्कुल’ कार्यक्रमको शुभारम्भकाठमाडौं । प्रधानमन्त्री के.पी. शर्मा ओलीले खेल क्षेत्रको विकासमा सरकारले बिशेष प्राथमिकता दिएको बताएका छन् । अखिल नेपाल फुटबल संघ नेपाल र कुवेतले वार्षिक द्विपक्षीय क्रिकेट शृङ्खला खेल्नेकाठमाडाैँ । नेपाल क्रिकेट सङ्घ (क्यान) र कुवेत क्रिकेट बोर्ड बीच क्रिकेटलाई अगाडि बढाउन द्विपक्षीय शृङखला आयोजना गर्न सहमति भएकाेधेरै पढिएका खबर १ कोशी सरकारबारे निर्णय गर्न राप्रपाले बोलायो पदाधिकारी बैठक २ तनहुँमा डेङ्गु सङ्क्रमणबाट तीन जनाको मृत्यु ३ जनकपुरलाई हराउँदै सुदूरपश्चिम एनपीएलकाे फाइनलमा ४ नेपलिज डक्टर्स एसोसिएसन यूकेको अध्यक्षमा डा. आरती हमाल चयन ५ टप एन्ड टि–२० सिरिजमा नेपालको लगातार दोस्रो जित ६ ड्रिंक एण्ड ड्राइभपछि फेवातालमा खस्यो कार ७ ब्रिटिस कलेजका पाँच जना विद्यार्थी अन्तर्राष्ट्रिय इन्टर्नसिपका लागि जर्मनी र थाइल्याण्ड जानेThe Film Nepal