Techie IT
२०८० फागुन १८, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठखेलनेपाल सुपर लिगः पुछारका दुई टोली झापा र वीरगञ्ज भिड्दै

नेपाल सुपर लिगः पुछारका दुई टोली झापा र वीरगञ्ज भिड्दै


काठमाडौँ । नेपाल सुपर लिग (एनएसएल)मा आज शुक्रबार झापा एफसी र वीरगञ्ज युनाइटेड एफसीबीच प्रतिस्पर्धा हुँदैछ । खेल बेलुकी ५ बजे त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा शुरु हुनेछ ।

झापा र वीरगञ्ज दुवै टोलीलाई प्लेअफमा पुग्ने सम्भावना कायम राख्न जित्नैपर्ने दबाब छ । दुवै नवप्रवेशी टोली प्रतियोगितामा जितविहीन छन् ।

झापा ३ खेलमा २ बराबरी र १ हारसहित २ अङ्क जोड्दै तालिकाको आठौँ स्थानमा छ । वीरगञ्ज समान खेलमा २ हार र १ बराबरीसँगै तालिकाको पुछारमा छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

फुटबल खेलाडी विकास खवास पनि अस्ट्रेलिया प्रस्थान

काठमाडौँ । फुटबल खेलाडी विकास खवास पनि अस्ट्रेलिया प्रस्थान गरेका छन् । विकासले सन् २०२० मा राष्ट्रिय टिमबाट डेब्यू गरेका

साफ यू– १६ महिला फुटबलमा भुटानमाथि भारतको फराकिलो जित

काठमाडौँ । भारतले आजदेखि काठमाडौँमा शुरु भएको साफ यू–१६ महिला फुटबल प्रतियोगितामा विजयी शुरुवात गरेको छ । शुक्रबार भएको पहिलो

बहराइनविरुद्ध फुटबल खेल्ने प्रारम्भिक टोली घोषणा

काठमाडौँ । बहराइनविरुद्ध फुटबल खेल्ने प्रारम्भिक टोलीको घोषणा भएको छ । मुख्य प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसले शुक्रबार ३३ सदस्यीय टोली

नेपालले नामिबियालाई हरायो

काठमाडौँ । नेपालले नामिबियालाई हराएको छ । त्रिकोणात्मक टी– २०आई सिरिजमा नेपालले नामिबियामाथि ३ रनको जित हात पारेको हो ।

नेपालले नामिवियालाई दियो १८१ रनको लक्ष्य

काठमाडौँ । नेपालले त्रिदेशीय टी– २०आई सिरिजअन्तर्गत आफ्नो तेस्रो खेलमा नामिबियालाई १८१ रनको लक्ष्य दिएको छ । कुशल मल्लको अर्धशतक

नामिवियाविरुद्ध कुशल मल्लको अर्धशतक

काठमाडौँ । त्रिदेशीय टि २० सिरिज अन्तर्गत नामिवियाविरुद्धको खेलमा नेपालका कुशल मल्लले अर्धशतक बनाएका छ्न । उनले ३० बलमा ४

Techie IT