Techie IT
२०८० फागुन १६, बुधबार
NepaliPatra logo
गृहपृष्ठखेलअफगानिस्तानले नेपाललाई दियो २६२ रनको लक्ष्य

अफगानिस्तानले नेपाललाई दियो २६२ रनको लक्ष्य


काठमाडौँ। यू १९ एसिया कप अन्तर्गतको खेलमा अफगानिस्तानले नेपाललाई २६२ रनको लक्ष्य दिएको छ। यूएईको आइसीसी एकेडेमी ओभल–२ मा जारी खेलमा नेपालले सो लक्ष्य पाएको हो।

नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको अफगानिस्तानले ४९.३ ओभरमा सबै विकेट गुमाएर २६१ रन बनाएको हो।

अफगानिस्तानका लागि जमशीद जद्रानले १०६ रनको सतकीय इनिङ खेले। यस्तै नुमान शाहले ६०, रहिमुल्लाह जुर्मतीले ३५ र वफीउल्लाह तराखिलले १५ रन बनाए।

बलिङतर्फ नेपालका लागि गुल्सन झा, हेमन्त धामी र सुभाष भण्डारीले २–२ विकेट लिए भने आकाश चन्द्र र दीपेश कडेलले १–१ विकेट लिए।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

नेदरल्यान्ड्ससँग नेपाल २ रनले पराजित

काठमाडौँ । त्रिकोणात्मक टी– २०आई सिरिज अन्तर्गत नेदरल्यान्ड्ससँगको खेलमा नेपाल २ रनले पराजित भएको छ । कीर्तिपुरमा भएको खेलमा १८५

सावित्राले वाफ महिला च्याम्पियनसिपको फाइनल खेल गुमाउने

काठमाडौँ । नेपाली महिला राष्ट्रिय फुटबल टिमकी महत्वपूर्ण खेलाडी सावित्रा भण्डारी ‘साम्बाले वाफ महिला च्याम्पियनसिप’को फाइनल खेल गुमाउने भएकी छन्

टस जितेर नेदरल्यान्ड्सविरुद्ध पहिला बलिङ गर्दै नेपाल

काठमाडौँ । नेपालले त्रिकोणात्मक टी– २०आई सिरिज अन्तर्गत दोस्रो खेलमा नेदरल्यान्ड्ससँग टस जितेर पहिला बलिङ गर्दैछ । त्रिवि क्रिकेट मैदानमा

सावित्रा बनिन् दक्षिण एसियाली फुटबलमा सर्वाधिक गोलकर्ता

काठमाडौँ । राष्ट्रिय फुटबल टिमकी स्ट्राइकर सावित्रा भण्डारी दक्षिण एसियामा महिलातर्फ सर्वाधिक गोल गर्ने खेलाडी बनेकी छन् । सावित्राले भारतीय

नेपाल वाफ महिला च्याम्पियनसिपको फाइनलमा

काठमाडौँ । नेपाल वाफ महिला च्याम्पियनसिपको फाइनलमा पुगेको छ । लेबनानलाई २–१ गोल अन्तरले हराउँदै नेपाल फाइनल प्रवेश गरेको हो

नेपाल नामिबियासँग २० रनले पराजित

काठमाडौँ। नेपाल नामिबियासँग पराजित भएको छ । त्रिकोणात्मक टी-२० सिरिजको पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले पराजित भएको हो ।

Techie IT