गृहपृष्ठ ∕ खेल ∕ एनएसएलमा आज अंक तालिकाको पुच्छारमा रहेका दुई टिम भिड्दैएनएसएलमा आज अंक तालिकाको पुच्छारमा रहेका दुई टिम भिड्दै नेपालीपत्र बुधबार, २०८० मंसीर २७ गते, ११:५६ मा प्रकाशित खेल काठमाडौँ। काठमाडौँमा जारी नेपाल सुपर लिग (एनएसएल)मा आज बिरगञ्ज युनाइटेड एफसीले स्पोर्टिङ इलाम डी मेची फुटबल क्लबसँग प्रतिस्पर्धा गर्दैछ। अंक तालिकाको सबैभन्दा पुच्छारमा रहेको दुई टिमबीच प्रतिस्पर्धा हुन लागेको हो।जारी प्रतियोगितामा बिरगञ्जले कुनै पनि खेल जित्न सकेको छैन। बिरगञ्जले ४ खेल खेल्दा दुई खेलमा बराबरी तथा २ खेलमा हार ब्यहोरेर जम्मा २ अंकमात्रै जाड्न सकेको छ।उता इलामले ५ खेल खेल्दा १ खेलमा जित, १ खेलमा बराबरी र ३ खेलमा हार ब्यहोरेर जम्मा ४ अंक जोडेको छ।साँझ ५ बजेपछि दशरथ रंगशालामा हुने खेलमा आज दुवै टिम जितको खोजिमा हुनेछन्। #एनएसएलग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जलीकाठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद टप एन्ड टि–२० सिरिजमा नेपालको लगातार दोस्रो जितकाठमाडौं । नेपालले टप एन्ड टि–ट्वान्टी सिरिजमा लगातार दोस्रो जित निकालेको छ । सोमपाल कामीको सानदार बलिङमा नेपालले बुधबार मेलबर्न ऐन, कानून, नियमविपरीत विज्ञापन नगर्न क्यानलाई विज्ञापन बोर्डद्वारा सचेतकाठमाडाैँ । विज्ञापन बोर्डले प्रचलित ऐन, कानून, नियमविपरीत विज्ञापन नगर्न नेपाल क्रिकेट सङ्घ (क्यान)लाई सचेत गराएको छ । क्यानले गएको डुरान्ड कप : त्रिभुवन आर्मी समूह चरणबाटै बाहिरियोकाठमाडौं । त्रिभुवन आर्मी फुटबल क्लब भारतमा भइरहेको डुरान्ड कपको समूह चरणबाटै बाहिरिएको छ । जमशेदपुरको जेआरडी स्पोर्टस कम्प्लेक्स मंगलबार ‘फिफा फुटबल फर स्कुल’ कार्यक्रमको शुभारम्भकाठमाडौं । प्रधानमन्त्री के.पी. शर्मा ओलीले खेल क्षेत्रको विकासमा सरकारले बिशेष प्राथमिकता दिएको बताएका छन् । अखिल नेपाल फुटबल संघ नेपाल र कुवेतले वार्षिक द्विपक्षीय क्रिकेट शृङ्खला खेल्नेकाठमाडाैँ । नेपाल क्रिकेट सङ्घ (क्यान) र कुवेत क्रिकेट बोर्ड बीच क्रिकेटलाई अगाडि बढाउन द्विपक्षीय शृङखला आयोजना गर्न सहमति भएकाेधेरै पढिएका खबर १ विदेशमा बस्ने नेपालीले मताधिकार पाउँछन्ः मन्त्री साउद २ ‘अमेरिकी विदेश नीतिमा सम्भावित परिवर्तनहरूबाट डरको वातावरण बनेको छ’ ३ नेपाल र भारतबीच सात सम्झौतामा हस्ताक्षर ४ म्यानमारविरुद्धको मैत्रीपूर्ण फुटबलका लागि नेपाली राष्ट्रिय टिमको घोषणा ५ महिला प्रिमियर कपको क्वाटरफाइनलमा आज नेपालले कुवेतको सामना गर्दै ६ कैलालीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मत्यु ७ आजदेखि माओवादीको विशेष रुपान्तरण अभियान सुरुThe Film Nepal