Techie IT
२०८० फागुन १३, आईतबार
NepaliPatra logo
गृहपृष्ठखेलएनएसएलमा आज अंक तालिकाको पुच्छारमा रहेका दुई टिम भिड्दै

एनएसएलमा आज अंक तालिकाको पुच्छारमा रहेका दुई टिम भिड्दै


काठमाडौँ। काठमाडौँमा जारी नेपाल सुपर लिग (एनएसएल)मा आज बिरगञ्ज युनाइटेड एफसीले स्पोर्टिङ इलाम डी मेची फुटबल क्लबसँग प्रतिस्पर्धा गर्दैछ। अंक तालिकाको सबैभन्दा पुच्छारमा  रहेको दुई टिमबीच प्रतिस्पर्धा हुन लागेको हो।

जारी प्रतियोगितामा बिरगञ्जले कुनै पनि खेल जित्न सकेको छैन। बिरगञ्जले ४ खेल खेल्दा दुई खेलमा बराबरी तथा २ खेलमा हार ब्यहोरेर जम्मा २ अंकमात्रै जाड्न सकेको छ।

उता इलामले ५ खेल खेल्दा १ खेलमा जित, १ खेलमा बराबरी र ३ खेलमा हार ब्यहोरेर जम्मा ४ अंक जोडेको छ।

साँझ ५ बजेपछि दशरथ रंगशालामा हुने खेलमा आज दुवै टिम जितको खोजिमा हुनेछन्।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

नेपालले नेदरल्याण्ड्सलाई १७३ रनको लक्ष्य दियो

काठमाडौं । आईसीसी क्रिकेट वर्ल्डकप लिग टूमा नेपालले नेदरल्याण्ड्सलाई १७३ रनको लक्ष्य दिएको छ । नेदरल्याण्ड्सले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ

नेदरल्यान्ड्स नामिबियासँग २४ रनले पराजित

काठमाडौँ । नामिबियाले नेदरल्याण्डसमाथि शानदार जित हासिल गरेको छ । आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको खेल अन्तर्गत नामिबियाले नेदरल्याण्डसलाई २४

बुवा बने फुटबल टोलीका कप्तान किरण चेम्जोङ

काठमाडौँ । राष्ट्रिय फुटबल टीमका कप्तान किरण चेम्जोङ बुवा बनेका छन् । सामाजिक सञ्जालमा पत्नी कञ्चन निरौला र छोरासँगको तस्विर

क्रिकेट विश्वकप लिग २ नामिबिया विरुद्ध पहिले बलिङ गर्दै नेदरल्याण्ड्स

काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिवि मैदान कीर्तिपुरमा भइरहेको खेलमा नेदरल्याण्ड्सविरुद्ध नामिबियाले खराब सुरुवात गरेको छ ।

नेपाल ‘ए’ ४ विकेटले पराजित, क्यानडाले जित्यो सिरिज

काठमाडौँ । तेस्रो तथा अन्तिम एकदिवसीय क्रिकेटमा क्यानडाले नेपाल ‘ए’लाई ४ विकेटले हराएको छ । यो जितसँगै क्यनाडाले तीन म्याचको

राष्ट्रिय खेलाडीहरुको उपस्थितिमा कान्तिपुर स्कुलको खेलकूद सप्ताह सम्पन्न

काठमाडौँ । धुम्बाराहीस्थित कान्तिपुर इङ्लिस हाईस्कुल (केईएचएस)मा खेलकूद सप्ताह सम्पन्न भएको छ । चार दशकअघि स्थापना भएको केईएचएसले बिभिन्न खेलकूद

Techie IT