Techie IT
२०८० फागुन १८, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठखेलएनएसएलमा आज काठमाडौँ र धनगढी भिड्दै

एनएसएलमा आज काठमाडौँ र धनगढी भिड्दै


काठमाडौँ। नेपाल सुपर लिग (एनएसएल)मा आज धनगढी एफसी र काठमाडौँ रेजर्स भिड्दैछन्। त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने खेल बेलुका ६ बजे शुरु हुने छ।

धनगढी अंक तालिकाको शीर्ष स्थानमा रहेको छ। ५ खेल खेलेको धनगढीको ११ अंक रहेको छ। समान खेल खेलेको काठमाडौको ८ अंक रहेको छ।

आजको खेल जितेमा धनगढीले शीर्ष स्थानमा तीन अङ्कको अग्रता बनाउने छ। काठमाडौँले जितेको खण्डमा धनगढीसँग अंक बराबरी गर्ने अवसर छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

फुटबल खेलाडी विकास खवास पनि अस्ट्रेलिया प्रस्थान

काठमाडौँ । फुटबल खेलाडी विकास खवास पनि अस्ट्रेलिया प्रस्थान गरेका छन् । विकासले सन् २०२० मा राष्ट्रिय टिमबाट डेब्यू गरेका

साफ यू– १६ महिला फुटबलमा भुटानमाथि भारतको फराकिलो जित

काठमाडौँ । भारतले आजदेखि काठमाडौँमा शुरु भएको साफ यू–१६ महिला फुटबल प्रतियोगितामा विजयी शुरुवात गरेको छ । शुक्रबार भएको पहिलो

बहराइनविरुद्ध फुटबल खेल्ने प्रारम्भिक टोली घोषणा

काठमाडौँ । बहराइनविरुद्ध फुटबल खेल्ने प्रारम्भिक टोलीको घोषणा भएको छ । मुख्य प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसले शुक्रबार ३३ सदस्यीय टोली

नेपालले नामिबियालाई हरायो

काठमाडौँ । नेपालले नामिबियालाई हराएको छ । त्रिकोणात्मक टी– २०आई सिरिजमा नेपालले नामिबियामाथि ३ रनको जित हात पारेको हो ।

नेपालले नामिवियालाई दियो १८१ रनको लक्ष्य

काठमाडौँ । नेपालले त्रिदेशीय टी– २०आई सिरिजअन्तर्गत आफ्नो तेस्रो खेलमा नामिबियालाई १८१ रनको लक्ष्य दिएको छ । कुशल मल्लको अर्धशतक

नामिवियाविरुद्ध कुशल मल्लको अर्धशतक

काठमाडौँ । त्रिदेशीय टि २० सिरिज अन्तर्गत नामिवियाविरुद्धको खेलमा नेपालका कुशल मल्लले अर्धशतक बनाएका छ्न । उनले ३० बलमा ४

Techie IT