गृहपृष्ठ ∕ खेल ∕ वुडको ह्याट्रिकमा नटिङहम फरेस्टद्वारा न्युक्यासल पराजितवुडको ह्याट्रिकमा नटिङहम फरेस्टद्वारा न्युक्यासल पराजित नेपालीपत्र मंगलबार, २०८० पुस १० गते, २०:५८ मा प्रकाशित खेल एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत न्युक्यासल युनाइटेडले लज्जास्पद हार ब्यहोरेको छ । केहीबेरअघि सम्पन्न खेलमा न्युक्यासल आफ्नै घरेलु मैदानमा नटिङहम फरेस्टसँग ३–१ गोलले स्तब्ध बनेको हो ।यता नटिङहम फरेस्टको जितमा क्रिस वुड नायक बने । उनी एक्लैले तीन गोल गरे । खेलको पहिलो हाफको इन्जुरी समयमा पहिलो गोल गरेका उनले ५३ औं र ६० औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे ।त्यसअघि खेलको २३ औं मिनेटमा अलेक्जान्डर इसाकले पेनाल्टीमा गोल गर्दै न्युक्यासललाई सुरुवाती अग्रता दिलाएका थिए । न्युक्यासल उक्त एक गोलमै सिमित रह्यो ।यो नतिजासँगै न्युक्यासल १९ खेलबाट २९ अंकका साथ तालिकाको सातौं स्थानमा छ । यता, नटिङहम १७ अंकसहित १६ औं स्थानमा छ । #प्रिमियर लिगग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार टप एन्ड टि–२० सिरिजमा नेपालको लगातार दोस्रो जितकाठमाडौं । नेपालले टप एन्ड टि–ट्वान्टी सिरिजमा लगातार दोस्रो जित निकालेको छ । सोमपाल कामीको सानदार बलिङमा नेपालले बुधबार मेलबर्न ऐन, कानून, नियमविपरीत विज्ञापन नगर्न क्यानलाई विज्ञापन बोर्डद्वारा सचेतकाठमाडाैँ । विज्ञापन बोर्डले प्रचलित ऐन, कानून, नियमविपरीत विज्ञापन नगर्न नेपाल क्रिकेट सङ्घ (क्यान)लाई सचेत गराएको छ । क्यानले गएको डुरान्ड कप : त्रिभुवन आर्मी समूह चरणबाटै बाहिरियोकाठमाडौं । त्रिभुवन आर्मी फुटबल क्लब भारतमा भइरहेको डुरान्ड कपको समूह चरणबाटै बाहिरिएको छ । जमशेदपुरको जेआरडी स्पोर्टस कम्प्लेक्स मंगलबार ‘फिफा फुटबल फर स्कुल’ कार्यक्रमको शुभारम्भकाठमाडौं । प्रधानमन्त्री के.पी. शर्मा ओलीले खेल क्षेत्रको विकासमा सरकारले बिशेष प्राथमिकता दिएको बताएका छन् । अखिल नेपाल फुटबल संघ नेपाल र कुवेतले वार्षिक द्विपक्षीय क्रिकेट शृङ्खला खेल्नेकाठमाडाैँ । नेपाल क्रिकेट सङ्घ (क्यान) र कुवेत क्रिकेट बोर्ड बीच क्रिकेटलाई अगाडि बढाउन द्विपक्षीय शृङखला आयोजना गर्न सहमति भएकाे नेपाललाई हराउँदै बङ्गलादेशले जित्यो २० वर्षमुनिको महिला साफ च्याम्पियनशिपकाठमाडाैँ । बङ्गलादेशले २० वर्षमुनिको महिला साफ च्याम्पियनशिप जितेको छ । अन्तिम खेलमा हिजो नेपाललाई ४–० गोलले हराउँदै बङ्गलादेश पाँचौंधेरै पढिएका खबर १ नेपलिज डक्टर्स एसोसिएसन यूकेको अध्यक्षमा डा. आरती हमाल चयन २ श्रृखलाबद्ध रूपमा सुनका सिक्री चोरी गर्ने गिरोह पक्राउ ३ पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा ४ नेम्वाङको निधनबाट मुलुकले क्षति व्यहोर्योः पूर्वप्रधानमन्त्री डा भट्टराई ५ नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण ६ शुभमन गिल बने नम्बर १ ब्याट्सम्यान ७ ५ महीनामा ३ हजार २८१ विपद्का घटन, २०७ जनाको मृत्युThe Film Nepal