गृहपृष्ठ ∕ खेल ∕ एएफसी यू–२० महिला एसियन कप छनोट खेल्ने टिमको बिदाईएएफसी यू–२० महिला एसियन कप छनोट खेल्ने टिमको बिदाई नेपालीपत्र आईतबार, २०८० जेठ २१ गते, १४:०२ मा प्रकाशित खेल काठमाडौँ। एएफसी यू–२० महिला एसियन कप छनोटको दोस्रो चरणको छनोट खेल्ने नेपाली महिला फुटबल टिमलाई बिदाइ गरिएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा)ले आइतबार एक कार्यक्रमको आयोजना गर्दै टिमलाई बिदाई गरिएको हो।नेपाली टोली सोमबार म्यानमार प्रस्थान गर्दैछ। दोस्रो चरणको छनोटमा नेपाल समूह ‘बी’मा छ। यस समूहमा आयोजक म्यानमारसहित चीन र चाइनिज ताइपेई पनि छन्। नेपालले जुन ६ मा आयोजक म्यानमारसँग पहिलो खेल खेल्नेछ।नेपाली टोलीगोलकिपरः कविता विक, लिला जोशी, सावित्री किसानडिफेण्डरः सबिना चौधरी, तुलसा बोहरा, सुनिता भुलन, सिम्रन राई, दिव्या यस्माली मगर, प्रतिक्षा चौधरी, सजनी थोकर, कुमारी तामाङमिडफिल्डरः सरस्वती हमाल, मनमाया दमाई, सुनकला राई, दीपा शाही (कप्तान), हिमा रावत, सुष्मा जिटी, अञ्जली माचामासी, सारा बज्राचार्यफरवार्डः अमिषा कार्की, ममता पुन, गरिमा राई, सदिपा भोलन। #महिला फुटबल टिमग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार एपीएफ क्लबले एएफसी महिला च्याम्पियन्स लिगमा अल नासरसँग खेल्नेकाठमाडाैँ । सशस्त्र प्रहरी बलको एपीएफ क्लब एएफसी महिला च्याम्पियन्स लिगको समूह ‘बी’ मा परेको छ । एपीएफ रहेको समूहमा एसिसी यु-१६ कप क्रिकेट : सिंगापुरमाथि नेपालको जितकाठमाडौं । एसीसी मेन्स यू-१६ इस्ट जोन कपमा नेपालले विजयी शुरुवात गरेको छ । आज भएको पहिलो खेलमा नेपालले सिंगापुरलाई बाघ ई–स्पोर्ट्सले ३२४ टिमलाई उछिन्दै जित्यो वेस्टमिन्स्टर कलेज पब्जी टुर्नामेन्टकाठमाडौँ । कुपण्डोलस्थित द वेस्टमिन्स्टर कलेजले आयोजना गरेको पब्जी टुर्नामेन्टको उपाधि ‘बाघ ई–स्पोर्ट्स’ले जितेको छ । ब्रिटिस एजुकेशन ग्रुपअन्तर्गतको वेस्टमिन्स्टर राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता जेठको अन्तिममा हुनेकाठमाडौँ । राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको १५औं संस्करण यही जेठ २८ देखि ३० गतेसम्म काठमाडौँमा हुने भएको छ । नेपाल सेमिफाइनलमा प्रवेशकाठमाडौं । नेपाल एक खेल अगावै साफ यू–१९ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार भारतको उत्तर प्रदेशस्थित गोल्डेन जुब्ली ललितपुर सिटी लगातार दोस्रोपटक नेपाल सुपर लिग च्याम्पियनकाठमाडौँ । ललितपुर सिटी एफसी लगातार दोस्रोपटक नेपाल सुपर लिग (एनएसएल)को च्याम्पियन बनेको छ । ललितपुर तेस्रो संस्करणको फाइनलमा शनिबारधेरै पढिएका खबर १ गभर्नर नियुक्तिमा भइरहेको ढिलाइप्रति कांग्रेस संसदीय दलमा सरकारको आलोचना २ संसदमा प्रतिपक्षी दलद्वारा गृहमन्त्री लेखकको राजीनामा माग ३ संविधानको रक्षाका लागि प्रमुख तीन दलका शीर्ष नेताहरू एकसाथ उभिने ४ तरुण दलको अधिवेशनमा खुकुरी प्रहारबाट ४ जना घाइते ५ वैशाख ५ गते नेपाल आउने भए रोबर्टो कार्लोस ६ हङकङमा हुने चार देशीय क्रिकेट शृङ्खलाको खेल तालिका सार्वजनिक ७ ललितपुर महानगरले मेयर कप भलिबल आयोजना गर्दैThe Film Nepal