Techie IT
२०८१ असार २, आईतबार
NepaliPatra logo
गृहपृष्ठखेलसंकटाले खुमलटारलाई सहजै हरायो

संकटाले खुमलटारलाई सहजै हरायो


काठमाडौँ। संकटा क्लबले एफसी खुमलटारलाई पराजित गरेको छ। सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आइतबार एन्फा कम्प्लेक्समा भएको खेलमा संकटाले खुमलटारमाथि ३–० गोलको जित निकालेको हो।

संकटाको लागि खेलको १६ औं मिनेटमा निशान खड्काले गोल गरे। त्यस्तै, ३८ औं मिनेटमा आयुष घलान र ७८ औं मिनेटमा चन्दन कुमार दासले गोल गरे

जितसँगै संकटाले २४ खेलबाट ३० अंक जोडेको छ। समान खेल खेलेको खुमलटारको २४ खेलबाट २४ अंक रहेको छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

नेपाल दक्षिण अफ्रिकासँग १ रनले पराजित

काठमाडौँ ।आईसीसी टी–२० विश्वकपमा नेपाल दक्षिण अफ्रिकासँग १ रनले पराजित भएको छ । सनसनीपूर्ण खेलमा अन्तिम बलमा दुई रन जोड्न

नेपाल र श्रीलंकाबिचको खेल वर्षाका कारण रद्द

काठमाडौँ । टी–२० विश्वकप क्रिकेटअन्तर्गत नेपाल र श्रीलंकाको खेल वर्षाका कारण रद्द भएको छ । अमेरिकाको फ्लोरिडामा लगातार वर्षा भएपछि

फुटबल विश्वकप छनौटमा नेपाल र यमन भिड्दै

काठमाडौँ । फिफा विश्वकप फुटबल छनौटचरणको अन्तिम खेलमा आज नेपालले यमनको सामना गर्नेछ । खेल साउदी अरबियाको दमाममा आजराति नेपाली

आफूलाई बदनाम गर्न खोजिएको भन्दै कानूनी उपचार खोज्ने पारस खड्काको…

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले आफूलाई बदनाम गर्न खोजिएको भन्दै कानूनी उपचार खोज्ने चेतावनी दिएका छन्

सन्दिप लामिछाने विश्वकप क्रिकेट खेल्न वेष्ट इन्डिज पुगे

काठमाडौँ । विश्वकप टी–२० क्रिकेट खेल्न सन्दिप लामिछाने वेष्ट इंडीज पुगेका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले विज्ञप्ति जारी

विश्वकप छनोटः नेपाल यूएईसँग ४–० गोलले पराजित

काठमाडौँ । फिफा विश्वकप २०२६ को छनोट अन्तर्गत दोस्रो चरणको खेलमा नेपाल यूएईसँग ४ – शून्य गोलले पराजित भएको छ

Techie IT