गृहपृष्ठ ∕ खेल ∕ आर्मीले पहिलोपटक जित्यो आहारारा पोखरा गोल्डकपआर्मीले पहिलोपटक जित्यो आहारारा पोखरा गोल्डकप नेपालीपत्र शनिबार, २०८० माघ २० गते, १६:५३ मा प्रकाशित खेल पोखरा । आहारारा पोखरा गोल्डकपको उपाधि विभागीय टिम त्रिभुवन आर्मी क्लबले जितेको छ ।शनिबार पोखरा रंगशालामा भएको फाइनल खेलमा आर्मीले ३-० को गोलअन्तरले थ्रीस्टार क्लबलाई पराजित गर्दै उपाधी जितेको हो ।आर्मीको जितमा खेलको ३८ औं मिनेटमा जिलेप्सीजंग कार्कीले पहिलो गोल गर्दै अग्रता दिलाए । खेलको ८३ औं मिनेटमा आर्मीका फत्तेमान घलेले दोस्रो गोल थप्दै अग्रता दोब्बर बनाए । त्यस्तै खेलको ९४ औं मिनेटमा वसन्त जिम्बाले अर्को गोल गर्दै टिमको जित सुनिश्चित पारे ।योसंगै आर्मीले पहिलो पटक आहारारा उपाधि जित्दै इतिहास बनाएको छ । २०६० सालमा पहिलो पटक सहभागी भएको आर्मीले सेमिफाइनलसम्मको यात्रा तय गर्योए । त्यसपछि ४ पटकसम्म फाइनल यात्रा तय गरेर पनि आर्मी उपविजेतामा सीमित भएको थियो । #आहा रारा गोल्डकपग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार ललितपुर सिटी लगातार दोस्रोपटक नेपाल सुपर लिग च्याम्पियनकाठमाडौँ । ललितपुर सिटी एफसी लगातार दोस्रोपटक नेपाल सुपर लिग (एनएसएल)को च्याम्पियन बनेको छ । ललितपुर तेस्रो संस्करणको फाइनलमा शनिबार एन्फा कप फुटबल प्रतियोगिता नहुनेकाठमाडाैँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आयोजना गर्ने भनेको लिग कम नकआउट फुटबल प्रतियोगिता एन्फा कप नहुने भएको छ ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस काठमाडौंमाकाठमाडौं । विश्वकप विजेता ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस काठमाडौं आइपुगेका छन् । उनी नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनका वैशाख ५ गते नेपाल आउने भए रोबर्टो कार्लोसकाठमाडाैँ । ब्राजिल फुटबलका महान् खेलाडी रोबर्टो कार्लोस आउँदो बैशाख ५ गते नेपाल आउने भएका छन् । नेपाल सुपर लिग हङकङमा हुने चार देशीय क्रिकेट शृङ्खलाको खेल तालिका सार्वजनिककाठमाडाैँ । हङकङमा हुने चार देश सम्मिलित टी–२० क्रिकेट श्रृंखलाको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का आर्मीलाई हराउँदै राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफलाईकाठमाडाैँ । राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफ फुटबल क्लबले जितेको छ । चितवनकाे भरतपुरमा रहेको कृष्णपुर मैदानमा भएको फाइनलमाधेरै पढिएका खबर १ ललितपुर सिटी लगातार दोस्रोपटक नेपाल सुपर लिग च्याम्पियन २ भूकम्पको दशक: भत्किएका संरचना अझै अधुरा ३ गण्डकी प्रदेश आख्यान महोत्सव, दश जिल्लाका साहित्यकारको जमघट ४ युक्रेनमा रुसी ड्रोन आक्रमण हुँदा ९ जनाको मृत्यु ५ बङ्गुर पालेर स्वरोजगार र आत्मनिर्भर ६ चलचित्र ‘खेल’को ग्रान्ड प्रिमियर सम्पन्न ७ इरानको बन्दरगाह विस्फोट अपडेट: १४ जनाको मृत्यु, ७५० जना घाइतेThe Film Nepal