Techie IT
२०८१ असार २, आईतबार
NepaliPatra logo
गृहपृष्ठखेलकुन क्लबमा अनुबन्ध होलान् त ह्यारी केन ?

कुन क्लबमा अनुबन्ध होलान् त ह्यारी केन ?


एजेन्सी । टोटनहमका स्टार खेलाडीलाई अनुबन्ध गर्न म्यानचेस्टर युनाइटेड र रियल मड्रिडबीच प्रतिस्पर्धा भइरहेको मिडिया रिपोर्टमा उल्लेख छ । उनलाई अनुबन्ध गर्न १०० मिलियन पाउण्ड तिनुपर्ने मिडिया रिपोर्टमा उल्लेख छ ।

यस सिजन गतिलो खेल प्रदर्शन गर्न नसकेको टोटनहम उनलाई अफलोड गर्ने तयारीमा भने छैन ।

हालै प्रशिक्षक एंगी पोस्तेकगलुलाई मुख्य प्रशिक्षकमा अनुबन्ध गरेको टोटनहमले केनलाई क्लबमा नै राख्ने प्रयास गरिरहेको छ ।

तर, उनले क्लब छोड्ने मनस्थिति बनाइसकेको बताइएको छ ।

उनी प्रिमियर लिगमा नै बस्न चाहेको र म्यानुमा जाने सम्भावना बलियो रहेको बताइएको छ । रियल मड्रिडले पनि उनलाई अनुबन्ध गर्न हरसम्भव प्रयास गर्ने बताइएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

नेपाल दक्षिण अफ्रिकासँग १ रनले पराजित

काठमाडौँ ।आईसीसी टी–२० विश्वकपमा नेपाल दक्षिण अफ्रिकासँग १ रनले पराजित भएको छ । सनसनीपूर्ण खेलमा अन्तिम बलमा दुई रन जोड्न

नेपाल र श्रीलंकाबिचको खेल वर्षाका कारण रद्द

काठमाडौँ । टी–२० विश्वकप क्रिकेटअन्तर्गत नेपाल र श्रीलंकाको खेल वर्षाका कारण रद्द भएको छ । अमेरिकाको फ्लोरिडामा लगातार वर्षा भएपछि

फुटबल विश्वकप छनौटमा नेपाल र यमन भिड्दै

काठमाडौँ । फिफा विश्वकप फुटबल छनौटचरणको अन्तिम खेलमा आज नेपालले यमनको सामना गर्नेछ । खेल साउदी अरबियाको दमाममा आजराति नेपाली

आफूलाई बदनाम गर्न खोजिएको भन्दै कानूनी उपचार खोज्ने पारस खड्काको…

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले आफूलाई बदनाम गर्न खोजिएको भन्दै कानूनी उपचार खोज्ने चेतावनी दिएका छन्

सन्दिप लामिछाने विश्वकप क्रिकेट खेल्न वेष्ट इन्डिज पुगे

काठमाडौँ । विश्वकप टी–२० क्रिकेट खेल्न सन्दिप लामिछाने वेष्ट इंडीज पुगेका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले विज्ञप्ति जारी

विश्वकप छनोटः नेपाल यूएईसँग ४–० गोलले पराजित

काठमाडौँ । फिफा विश्वकप २०२६ को छनोट अन्तर्गत दोस्रो चरणको खेलमा नेपाल यूएईसँग ४ – शून्य गोलले पराजित भएको छ

Techie IT