Techie IT
२०८१ साउन २, बिहीबार
NepaliPatra logo
गृहपृष्ठखेलमनाङलाई एनआरटीले हरायो

मनाङलाई एनआरटीले हरायो


काठमाडौँ। न्युरोड टिम (एनआरटी)ले मनाङ मर्स्याङ्दी क्लबलाई पराजित गरेको छ। शहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत बुधबार भएको खेलमा एनआरटी १–० गोलले विजयी भएको हो।

च्यासल मैदानमा भएको खेलमा एनआरटीको लागि खेलको १७ औं मिनेटमा दिपेश आले मगरले गोल गरे।

जितसँगै एनआरटीले २५ खेलमा ३३ अंक जोडेको छ। समान खेल खेलेको मनाङको ३२ अंक रहेको छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

अभ्यास खेलमा नेपाली महिला क्रिकेट टोलीले रोमाञ्चक जित निकाल्यो

काठमाडौँ । एसिया कपका लागि श्रीलंकामा रहेको नेपाली महिला टोलीले अन्तिम अभ्यास खेलमा रोमाञ्चक जित निकालेको छ। श्रीलंका वुमन्स डेभलप्पमेन्टविरुद्धको

कराँते टोली भुटान प्रस्थान

काठमाडौं । दक्षिण एसियाली कराँते च्याम्पियनसिपमा भाग लिन नेपाली टोली भुटान प्रस्थान गरेको छ । भुटानको राजधानी थिम्पुमा भोलिदेखि प्रतियोगिताको

यू-२० राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षण सुरु

काठमाडौँ । साफ यू– २० च्याम्पियनसिप को तयारीमा रहेको यू–२० राष्ट्रिय पुरुष फुटबल टोलीको बन्द प्रशिक्षण आइतबारदेखि सुरु भएको छ

नेपाल इन्जिनियरिङ कलेजमा खेलकुद सप्ताह सुरु

काठमाडौँ । ‘खेलौं रमाऔं खेलकुद उत्सव मनाऔं’ भन्ने नाराका साथ नेपाल इन्जिनियरिङ कलेज (नेक) भक्तपुरमा खेलकुद सप्ताह सुरु भएको छ

नेपाल एक्वेटिक्स च्याम्पियनसिपमा अजलकाजी ताम्राकारको दुई राष्ट्रिय कीर्तिमान

काठमाडाैँ । ललितपुरमा चलिरहेको प्रथम नेपाल एक्वेटिक्स च्याम्पियनसिपमा अजलकाजी ताम्राकारले दुई वटा राष्ट्रिय कीर्तिमान कायम गरेका छन् । उनले पुरुष

ह्वीलचेयर बास्केटबलको उपाधि एपीएफ र सुदूरपश्चिमलाई

काठमाडौँ । सशस्त्र प्रहरी बलको एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले पारा तथा विशेष खेलकुदअन्तर्गत ह्वीलचेयर बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन्

Techie IT