Techie IT
२०८१ असार १०, सोमबार
NepaliPatra logo
गृहपृष्ठखेलमहिला राष्ट्रिय फुटबल टोलीले प्रशिक्षण शुरु गर्ने

महिला राष्ट्रिय फुटबल टोलीले प्रशिक्षण शुरु गर्ने


काठमाडौँ । लेबनानमा हुने फोर नेसन्स कपका लागि नेपाली महिला राष्ट्रिय फुटबल टोलीले प्रशिक्षण शुरु गर्ने भएको छ । त्यसका लागि अखिल नेपाल फुटबल सङ्घ ( एन्फा) ले ३० जना खेलाडीलाई प्रशिक्षणमा बोलाएको छ ।

लेबनानमा यही जेठ २४ देखि असार २ गतेसम्म फोर नेसन्स कप हुने बताइएको छ । यद्यपि प्रतियोगिताका सहभागी अन्य टोलीको जानकारी प्राप्त नभएको एन्फाको भनाई छ ।

टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले खेलाडीलाई प्रशिक्षणमा बोलाएको एन्फाले जनाएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

नेपाल एक्वेटिक्स प्रतियोगिता आयोजना हुँदै

काठमाडौँ । विश्व एक्वेटिक्स दिवसका अवसरमा नेपाल पौडी संघले प्रथम नेपाल एक्वेटिक्स प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रतियोगिता असार

विश्वकप क्रिकेट खेलेर स्वदेश फर्कियो नेपाली क्रिकेट टिम

काठमाडौँ । आइसिसी टि ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिता प्रतियोगिताको समूह चरणको खेल खेलेर नेपाली क्रिकेट टोली आज स्वदेश फर्किएका छन्

दीपेन्द्रसिंह ऐरी पुगे ‘अलराउन्डर’को छैठौँ नम्बरमा

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी दीपेन्द्रसिँह ऐरी आईसीसी टी–२० अन्तर्राष्ट्रियतर्फ अलराउन्डरको वरियतामा छैठौँ स्थानमा पुगेका छन् । यसअघि

विश्वकप क्रिकेटको सुपर आठमा पुग्ने सबै टोलीको टुङ्गो लाग्यो

काठमाडौँ । आईसीसी टी–२० विश्वकप क्रिकेटमा सुपर आठमा पुग्ने सबै टोलीको टुङ्गो लागेको छ । आजको खेलमा नेपाल बङग्लादेशसँग २१

नेपाल बंगलादेशसँग २१ रनले पराजित

काठमाडौँ । वेस्ट इन्डिज र अमेरिकामा जारी आईसिसी टी– २० विश्वकपको आफ्नो अन्तिम खेलमा नेपालले बंगलादेशसँग २१ रनको हार ब्यहोरेको

नेपाल दक्षिण अफ्रिकासँग १ रनले पराजित

काठमाडौँ ।आईसीसी टी–२० विश्वकपमा नेपाल दक्षिण अफ्रिकासँग १ रनले पराजित भएको छ । सनसनीपूर्ण खेलमा अन्तिम बलमा दुई रन जोड्न

Techie IT