गृहपृष्ठ ∕ खेल ∕ नेपाल बंगबन्धु कप कबड्डीमा उपविजेतानेपाल बंगबन्धु कप कबड्डीमा उपविजेता नेपालीपत्र सोमबार, २०८१ जेठ २१ गते, १७:३० मा प्रकाशित खेल काठमाडौँ । बंगबन्धु कप कबड्डीमा नेपाली टिम उपविजेता बनेको छ । सोमबार प्रतियोगिताको फाइनल खेलमा घरेलु टिम बंगलादेशविरुद्ध ४५–३१ ले पराजित भएपछि नेपाल उपविजेतामा सीमित बनेको हो ।बंगलादेशको राजधानी ढाकामा भएको फाइनलको दोस्रो हाफमा सुधारिएको प्रदर्शन गरे पनि हार टार्न सकेन । खेलको पहिलो हाफमा बंगलादेशले २४–१० को अग्रता बनाएको थियो । दोस्रो हाफमा २१–२१ को बराबरी अंक जोडे पनि पहिलो हाफको सहज अग्रताका कारण बंगलादेशले उपाधि घरमै राखेको हो ।प्रतियोगितामा बंगलादेश अपराजित रह्यो । यसअघि समूह चरणको खेलमा पनि नेपाल बंगलादेशसँग ४६–३१ ले पराजित भएको थियो । दुवै टिम समूह ‘ए’ बाट फाइनलमा आएका हुन् । नेपालले समूह चरणका पाँचमध्ये चार खेलमा जित निकाल्दा बंगलादेश भने शतप्रतिशत नतिजासहित सेमिफाइनलमा आएको थियो ।सेमिफाइनलमा नेपालले केन्यामाथि टाइब्रेकरमा जित निकाल्दा बंगलादेशले थाइल्यान्डविरुद्ध ४१–१८ को सहज जित निकालेको थियो । सन् २०२१ देखि सुरु भएको प्रतियोगिताको हालसम्म चार संस्करण आयोजना हुँदा चारै संस्करणको उपाधि बंगलादेशले जितेको छ । #बंगबन्धु कप कबड्डीग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार एसिया कप खेलेर फर्कियो महिला टीमकाठमाडौँ । श्रीलंकामा महिला एसिया कप टी–२० क्रिकेट खेलेर नेपाली महिला टीम स्वदेश फर्किएको छ । प्रतियोगितामा नेपालले तीन खेल नेपाली तेक्वान्दो खेलाडीलाई कोरियाली दूतावासमा सम्मानकाठमाडौँ । नेपालका लागि कोरियाली राजदूत पार्क थेयङले पारा ओलम्पिक २०२४ मा सहभागी हुन लागेका नेपाली खेलाडीलाई सफलताको कामनासहित बिदाइ महिला एशिया कप टि–२० क्रिकेटमा नेपाल र भारत भिड्दैकाठमाडौँ । एसीसी महिला एशिया कप टी–२० क्रिकेटको समूह चरणअन्तर्गत आफ्नो अन्तिम खेलमा नेपालले आज भारतसँग खेल्दैछ । यो खेल दीपालाई वर्ल्ड स्ट्रेन्थलिफ्टिङ एण्ड इन्क्लाइन बेन्च प्रेसमा स्वर्ण पदककाठमाडाैँ । ११ औं वर्ल्ड स्ट्रेन्थलिफ्टिङ एण्ड इन्क्लाइन बेन्च प्रेस (आइबीपी) च्याम्पियनसिपमा नेपालकी दीपा बिष्टले स्वर्ण पदक जितेकी छिन् । महिला टी–२० एसिया कपमा आज नेपालले यूएईसँग खेल्दैकाठमाडौँ । महिला टी–२० एसिया कप क्रिकेट प्रतियोगिता आजदेखि श्रीलंकामा सुरु हुँदैछ । दम्बुलामा हुने प्रतियोगिताको पहिलो खेलमा नेपालले आज भदौ ३ गतेदेखि ताप्लेजुङ गोल्डकपताप्लेजुङ । जिल्लाकै ठूलो खेलकुद प्रतियोगिता ताप्लेजुङ गोल्डकप आगामी भदौ ३ गतेदेखि हुने भएको छ । लाखेजात्रा सञ्चालन समितिको आयोजनाधेरै पढिएका खबर १ प्रधानमन्त्री ओलीले संसदमा सुनाए असार १७ मा भएको सहमतिका ७ बुँदा २ राष्ट्रियसभामा थारु आयोगको वार्षिक प्रतिवेदन पेस ३ सिमलताल दुर्घटना: प्रशासनले सार्वजनिक गर्याे दुई बसका यात्रुको विवरण (नामसहित) ४ रेलमार्गको सर्भे गर्न पुगेको टोलीको गाडीमाथि चितवनमा आगजनी ५ प्रधानमन्त्री ओलीले आज विश्वासको मत लिँदै ६ नयाँ सरकारप्रति जनताको आशा भरोसा छैनः प्रचण्ड ७ न्युरोडमा फुटपाथ विस्तारविरुद्ध काठमाडौँ महानगर वडा नम्बर २२ ले सडकबाटै सेवा शुरु गर्योThe Film Nepal