गृहपृष्ठ ∕ खेल ∕ च्याम्पियन्स लिगको उपाधिका लागि म्यान्चेस्टर सिटी र इन्टर मिलान भिड्दैच्याम्पियन्स लिगको उपाधिका लागि म्यान्चेस्टर सिटी र इन्टर मिलान भिड्दै नेपालीपत्र शनिबार, २०८० जेठ २७ गते, ०६:२१ मा प्रकाशित खेल एजेन्सी । च्याम्पियन्स लिगको फाइनल आज हुँदैछ । उपाधिका लागि इंग्लिस क्लब म्यान्चेस्टर सिटी र इटालियन क्लब इन्टर मिलान भिड्दैछन् । टर्कीको इस्टानबुलस्थित अतातुर्क ओलम्पिक स्टेडियममा हुने खेल नेपाली समयानुसार राति १२ः४५ बजे सुरु हुनेछ ।उच्च लयमा रहेको म्यान्चेस्टर सिटी आजको फाइनल जित्दै ट्रेबल उठाउने दाउमा रहेको छ । उसले प्रिमियर लिग र एफए कपको उपाधि जितसिकेको छ । आजको फाइनल जितेमा सिटीले एकै सिजनमा तीन ठूला उपाधि जित्नेछ । सिटीले हालसम्म च्याम्पियन्स लिगको उपाधि जितेको छैन । तसर्थ सिटी एकैपटक पहिलो च्याम्पियन्स लिग ट्रफि र ट्रेबल उठाउने दाउमा छ ।अर्कोतर्फ इन्टर मिलाल १३ वर्षपछि उपाधि जित्ने रणनीतिमा छ । उसले पछिल्लो पटक २०१० मा जर्मन क्लब बायर्न म्युनिखलाई हराउँदै समग्रमा तेस्रो पटक उपाधि उचालेको थियो । तुलनात्मक रुपमा इन्टरभन्दा सिटी बलियो देखिए पनि फाइनलमा नतिजा अनपेक्षित पनि निस्कन सक्नेछ । #च्याम्पियन्स लिगग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार ‘फिफा फुटबल फर स्कुल’ कार्यक्रमको शुभारम्भकाठमाडौं । प्रधानमन्त्री के.पी. शर्मा ओलीले खेल क्षेत्रको विकासमा सरकारले बिशेष प्राथमिकता दिएको बताएका छन् । अखिल नेपाल फुटबल संघ नेपाल र कुवेतले वार्षिक द्विपक्षीय क्रिकेट शृङ्खला खेल्नेकाठमाडाैँ । नेपाल क्रिकेट सङ्घ (क्यान) र कुवेत क्रिकेट बोर्ड बीच क्रिकेटलाई अगाडि बढाउन द्विपक्षीय शृङखला आयोजना गर्न सहमति भएकाे नेपाललाई हराउँदै बङ्गलादेशले जित्यो २० वर्षमुनिको महिला साफ च्याम्पियनशिपकाठमाडाैँ । बङ्गलादेशले २० वर्षमुनिको महिला साफ च्याम्पियनशिप जितेको छ । अन्तिम खेलमा हिजो नेपाललाई ४–० गोलले हराउँदै बङ्गलादेश पाँचौं नेपाल स्ट्रिट प्रिमियर लिग हुँदै, विजेता टोलीले २१ लाख रुपैयाँ…काठमाडाैँ । डीजीआर स्पोट्र्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लिको आयोजनामा नेपालको सबैभन्दा ठूलो टी–१० क्रिकेट प्रतियोगिता नेपाल स्ट्रिट प्रिमियर लिग (एनएसपीएल) आईसीसी एकदिवसीय अन्तर्राष्ट्रिय वरीयतामा नेपाल यथावत्काठमाडाैँ । नेपाल आईसीसी एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) वरीयतामा यथावत् रहेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले हिजो सार्वजनिक गरेको नयाँ नेपाल एएफसी महिला एसियन कप फुटबलमा छनोट हुन असफलकाठमाडौं । घरेलु टिम उज्वेकिस्तानसँग पराजित भएपछि नेपाल एएफसी महिला एसियन कपमा छनोट हुन असफल भएको छ । शनिबार रातिधेरै पढिएका खबर १ नेपलिज डक्टर्स एसोसिएसन यूकेको अध्यक्षमा डा. आरती हमाल चयन २ भिजिट भिसामा कुवेत हिँडेका ४७ महिला भारतबाट फर्काइए ३ कोशी प्रदेशमा व्यावसायिक कफीखेती ४ रुसी विमान दुर्घटनामा सवार सबै जनाको मृत्यु ५ संवैधानिक परिषद् सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता ६ गैरआवासीय नेपाली संघ अष्ट्रेलियाको अध्यक्षमा सन्तोष कुँवर विजयी ७ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विस्तारको काम तीव्र गतिमाThe Film Nepal