गृहपृष्ठ ∕ खेल ∕ बायर्नलाई पछि पार्दै डर्टमण्ड बुन्डेसलिगाको शीर्षस्थानमा उक्लियोबायर्नलाई पछि पार्दै डर्टमण्ड बुन्डेसलिगाको शीर्षस्थानमा उक्लियो नेपालीपत्र सोमबार, २०८० जेठ ८ गते, ०८:४२ मा प्रकाशित खेल एजेन्सी । जर्मल फुटबल लिग बुन्डेसलिगा अन्तर्गत बोरुसिया डर्टमण्ड शीर्षस्थानमा उक्लिएको छ ।गएराति भएको खेलमा अग्सवर्गलाई उसकै घरेलु मैदानमा ३–० गोलले पराजित गर्दै डर्टमण्ड शीर्षस्थानमा उक्लिएको हो ।डर्टमण्डलाई जित दिलाउन सेवास्टियन हलेरले दुई तथा जुलियन ब्रान्ड्टले एक गोल गरे । सेवास्टियनले ५८ औं र ८४ औं मिनेटमा गोल गर्दा जुलियनले खेल सकिनै लाग्दा इन्जुरी समयमा गोल गरेका हुन् ।खेलको ३८ औं मिनेटमा फेलिक्स उडोखईले रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि अग्सवर्ग १० खेलाडीमा समेटिएको थियो ।३३ खेलबाट ७० अंकका साथ डर्टमण्ड शीर्षस्थानमा उक्लिएको छ । दोस्रो स्थानका बायर्नको समान खेलबाट ६८ अंक छ । अब दुई टोलीले एक–एक खेलमात्र खेल्न बाँकी छ । अग्सवर्ग भने ३३ खेलबाट ३४ अंकका साथ १४ औं स्थानमा छ । #डर्टमण्ड #बुन्डेसलिगाग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार साफ च्याम्पियनसिपका लागि २३ सदस्यीय टिम घोषणाकाठमाडौँ । मुख्य प्रशिक्षक राजेन्द्र तामाङले वुमेन्स साफ च्याम्पियनसिप २०२४ का लागि सोमबार २३ सदस्यीय टिम घोषणा गरेका छन् । साफ महिला च्याम्पियनसिपको तयारी पूराकाठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिपको तयारी पूरा भएको जनाएको छ । महान्यायाधिवक्ता कार्यालयले सन्दीप लामिछानेविरुद्धको मुद्दामा पुनरावेदन नगर्नेकाठमाडौँ । महान्यायाधिवक्ता कार्यालयले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कारको मुद्दामा पुनरावेदन नगर्ने निर्णय गरेको छ । उच्च अदालतको फैसला चित्त बुझेको साफ महिला च्याम्पियनशिपमा २७ सदस्यीय टोली घोषणाकाठमाडाैँ । साफ महिला च्याम्पियनशिपका लागि २७ सदस्यीय नेपाली टोलीको घोषणा भएको छ । ४० खेलाडीसहित प्रारम्भिक चरणको अभ्यास थालेका एभरेष्ट महिला भलिबल लिगमा लगातार जितसहित कर्णाली फाइनलमाकाठमाडौँ । एभरेष्ट महिला भलिबल लिगमा लगातार चौथो जितसहित कर्णाली यश्विज फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको खेलमा चितवन चार स्थानमाथि उक्लिदै दीपेन्द्रसिंह ऐरी टी-२० अलराउन्डर वरीयताको दोस्रो स्थानमाकाठमाडौँ । नेपाली राष्ट्रिय किक्रेट टोलीका सदस्य दीपेन्द्रसिंह ऐरी आइसिसी टी-२० अलराउन्डरको विश्व वरीयतामा दोस्रो स्थानमा उक्लिएका छन् । आईसीसीलेधेरै पढिएका खबर १ जङ्गली हात्तीको आक्रमणबाट १ जनाको मृत्यु २ निर्णायक तहमा महिलाको प्रतिनिधित्व अझै सन्तोषजनक छैन: राष्ट्रपति पौडेल ३ भाटभटेनीका मालिकले एमाले पार्टी कार्यालय बनाउने निर्णय सच्याउन बिन्दा पाण्डेको माग ४ आज विजयादशमी, नवदुर्गाको प्रसादका रूपमा टीका र जमरा लगाइँदै ५ दशैंलाई लक्षित गरेर निगमले २४ गते काठमाडौं–भैरहवा उद्धार उडान गर्ने ६ दशैंमा वालेट मार्फत एकै दिन ३० वटा सम्म कारोबार गर्न सकिने ७ बेनी–जोमसोम र बेनी–दरवाङ सडकमा पहिरोको जोखिमThe Film Nepal